• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए


विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

काठमाडौं । कोरोना महामारीका कारण विदेशका विभिन्न स्थानमा अड्किएका नेपालीको उद्दारको काम अहिले जारी रहेको छ । सोहीक्रममा आइतबार मात्र १ हजार नेपाली घर फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एयरलाइन्सले दुबईबाट १ बच्चासहित १ सय २६ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलनाइन्सकै जहाजले साउदीको जेहादबाट २६१ जनालाई काठमाडौं ल्याएको छ । यो जहाजमा एउटा शवसमेत रहेको थियो ।

हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १५५ र क्वालालाम्पुरबाट १५६ जनालाई काठमाडौं ल्याएको छ । दुबईबाट फ्लाइ दुबईले १ सय ६२ र इत्तिहाद एयरवेजले अवुधावीबाट १ सय ४० जनालाई आज काठमाडौं अवतरण गराएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको जहाज दुबई र हिमालयका दुई जहाज दोहा र क्वालालाम्पुर प्रस्थान गर्दैछन् । यी जहाज सोमबार काठमाडौं आउनेछन् । आइतबार नै हिमालय एयरलाइन्स कुनमिङबाट कार्गो ल्याएर काठमाडौं आएको छ । सोमबार नेपाल एयरलाइन्स र हिमालयबाहेक फ्लाइ दुबई र श्रीलंकन एयरलाइन्स काठमाडौं आउने तालीका रहेको छ ।

आन्तरिकतर्फ आइतबार तारा एयरको जहाज कार्गो बोकेर लुक्ला उडेको छ । मनाङ हेली धरान गएको छ । ११ जना यात्रु बोकेर सीता एयर सिमिकोट उडेको छ । २ यात्रु बोकेर एयर डाइनेस्टीको हेली म्याग्दी उडेको छ । समीट एयरले नेपालगन्जबाट ५ जना यात्रुलाई काठमाडौं ल्याएको छ । कैलास हेली रामेछाप उडेको विमानस्थलको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
  • २०७७ श्रावण २७, मंगलवार ०४:५७
  • In "BannerNews"
  • सार्वजनिक विदाको दिन नेपाल वायुसेवा निगमद्वारा ३ वटा जहाज किन्न बोलपत्र आह्वान
  • २०७७ श्रावण २७, मंगलवार ०४:५७
  • In "BannerNews"
  • पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
  • २०७७ श्रावण २७, मंगलवार ०४:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

योगको उचित विधी र स्वास्थ्य-लाभ

आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी

बौद्ध शीलालेखहरू नष्ट हुने गरी चीन र पाकिस्तानले बनाउन लागेको बाँधको बिरोध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version