• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रूसलाई पछ्याउन नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने


रूसलाई पछ्याउन नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ ।

नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो ‘एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम (अवाक्स)’ विमानले सयौं किलोमिटर टाढाका विमानलाई पत्ता लगाउन र गतिविधिमाथि निगरानी राख्न सक्छ ।

यी विमान बुखारेस्ट नजिकैको ओटोपेनीमा मङ्गलबार आइपुग्नेछन् र पश्चिमी जर्मनीको गीलेन्किर्चेनमा बनेका नेटोका १४ वटा बोइङ ई–३ ए अवाक्स विमानको हिस्सा हुन् ।

नेटोले रोमानियाबाट गस्तीमा कति वटा अवाक्स विमान खटाउने छ भन्नेबारे केही बताएको छैन ।

प्रत्येक अवाक्स विमान सामान्यतया नौ हजार ९करिब ३० हजार फिट० को उचाइमा साढे आठ घण्टासम्म हावामा रहन सक्छन् । हवाई यात्रा गर्दा, तिनीहरूले पोल्याण्ड जस्तो लगभग ठूलो क्षेत्र निगरानी गर्न सक्दछन् र एयर–टू–एयर निगरानीको साथ आफ्नो उडान समय विस्तार गर्न सक्छन् ।

यि विमानलाई सहयोग गर्न ओटोपेनीस्थित रोमानियाली हवाई शिविरमा करिब १८० जना सैनिक तैनाथ हुनेछन् । यो अभियान केही हप्तासम्म चल्ने नेटोले जनाएको छ ।

रूसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नेटोले पूर्वी युरोपमा थप लडाकू विमान, निगरानी विमान र हवाई ट्याङ्करमार्फत आफ्नो हवाई उपस्थितिलाई मजबुत बनाएको छ ।

नेटो गठबन्धनले नेटो राष्ट्रहरूको सीमा नजिक रूसी जेटहरूलाई पछ््याउन पूर्वी युरोप र बाल्टिक साम्द्रिक क्षेत्रमा पनि नियमित गस्ती सुरु गरेको छ ।

पूर्वी युरोपमा नेटोको आठ बहुराष्ट्रिय युद्ध समूहमध्ये एक टोली रोमानियामा प्रतिरोध र प्रतिरक्षाको अवस्थामा तैनाथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताईवानको हवाई सिमामा पटक – पटक चिनले किन गर्छ नियम उल्लंघन
  • २०७९ पुष २९, शुक्रबार २१:४२
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ र इन्डोनेशिया बिच समुन्द्री तनाव , कोस्ट गार्ड जहाजको निगरानी गर्न युद्धपोत तयार
  • २०७९ पुष २९, शुक्रबार २१:४२
  • In "BannerNews"
  • इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु
  • २०७९ पुष २९, शुक्रबार २१:४२
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

नेपालमा धर्ममपरिवर्तन गैरकानूनी छ तर मिसनरीहरू क्रिश्चियन धर्म फैलाउ

अमेरिकी वर्चस्वलाई चुनौती दिन चीनले अमु दर्या बेसिनबाट तेल निकाल्न तालिवानसँग गर्‍यो सम्झौता

यती एअरलाइन्सको जहाज दुर्घटनाप्रति अनेमसङ्घद्वारा दु:ख व्यक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version