No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इतिहासको चक्र घुमिरहेको छ… जहाँ भारतको उदय छ: जयशंकर

इतिहासको चक्र घुमिरहेको छ… जहाँ भारतको उदय छ: जयशंकर

वाराणसी – भारतीय समाजमा मन्दिरहरूको महत्त्वपूर्ण भूमिकाको वर्णन गर्दै विदेशमन्त्री एस जयशंकरले उदाउँदो भारतमा ‘इतिहासको चक्र घुमिरहेको’ बताए। उनले भारत सम्पदा र संस्कृति धनी मुलुक भएकोले यस कुरालाई बेवास्ता नगरिने पनि बताएका छन्।

वाराणसी भ्रमणका क्रममा भारतीय समाजमा मन्दिरको भूमिकाबारे सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘इतिहासको पांग्रा घुमिरहेको छ भनेर आज हामीले महसुस गर्नुपर्छ। यो फिर्ता आउँदैछ। भारतको उदय भएको छ। त्यो जमाना, मन्दिरको बेवास्ता भएको थियो, जुन युगले हामीलाई अप्ठ्यारो पारेको थियो त्यो युग हाम्रो पछाडि छ,’ उनले भने।

जयशंकरले मन्दिरहरू आस्था र पूजा गर्ने ठाउँ मात्र नभएर सामाजिक सामुदायिक केन्द्र भएको बताए। ‘तिनीहरू भेला हुने ठाउँहरू र ज्ञानका केन्द्रहरू हुन्। तिनीहरू कला र शिल्पका प्रवर्द्धक हुन्।’

उनले अधिकांश मन्दिर भारतीय सम्पदाका रक्षक रहेको बताए। ‘तिनीहरू हाम्रो जीवन शैली हुन्। मन्दिर बिना हामी जो हौं त्यो बन्ने छैनौं।’

समसामयिक विश्वमा मन्दिरको महत्वबारे उनले भने, ‘हामीले विश्वव्यापीकरणको चिन्ता गर्नुपर्छ। …मानिसहरूले बुझिरहेका छन् कि त्यहाँ फरक-फरक समाज, फरक मानिसहरू, र विभिन्न आस्थाहरू छन्। संसारमा प्रत्येक विश्वासको आफ्नो स्थान हुनुपर्छ।’

जयशंकरले भारतीय संस्कृतिलाई फैलाउनुपर्ने आवश्यकतालाई जोड दिँदै अन्य विश्वासको प्रतिस्पर्धात्मक प्रगतिसँग जुध्न भारतले आफ्नो संस्कृतिलाई बाँकी विश्वमा प्रवर्द्धन, प्रस्तुत र लैजानुपर्नेछ।

‘आ-आफनो क्षेत्र सम्हालेर मात्र पुग्दैन, हामीले प्रवद्र्धन गर्नुपर्छ, प्रस्तुत गर्नुपर्छ र आफ्नो संस्कृतिलाई विश्वका अन्य भागमा लैजानुपर्छ। त्यसैले तपाईंले घरमा जे गरिरहनु भएको छ, हामीले यो सन्देश विश्वभरि पनि जाने बाटो खोज्नुपर्छ,’ उनले भने।

राजनीतिक र आर्थिक पुनर्संतुलनबारे हालै गरेको सम्बोधनलाई उल्लेख गर्दै परराष्ट्रमन्त्रीले सांस्कृतिक पुनर्संरचना भए मात्रै पुनर्संतुलन हुने बताए। ‘हाम्रो आस्था, हाम्रो विश्वास र हाम्रो संस्कृतिले विश्वमा मान्यता र यसको उचित स्थान पाउनुपर्दछ। त्यो तपाईप्रतिको हाम्रो प्रतिबद्धता हो,’ उनले भने।

देशको सभ्यता भारतभन्दा बाहिर गएको बताउँदै जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कम्बोडियालगायत अन्य देशमा रहेका भारतीय मन्दिरहरूको पुनर्स्थापना गर्ने दिशामा काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
काश्मीर: गिलगिट-बाल्टिस्थानमा स्कूलमा आगजनी गर्नेविरुद्ध प्रदर्शन

काश्मीर: गिलगिट-बाल्टिस्थानमा स्कूलमा आगजनी गर्नेविरुद्ध प्रदर्शन

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

कांग्रेसको ‘समर्थन’ बाट डराएको एमाले

कांग्रेसको ‘समर्थन’ बाट डराएको एमाले

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .