• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन् ?


ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन् ?

काठमाडौं – एमाले वर्तमान सरकारको सबैभन्दा ठूलो घटक हो । उसले राष्ट्रपति र सभामुख तथा प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी प्रचण्डलाई समर्थन गरेको हो ।

एमाले अध्यक्ष केपी ओलीले विष्णु पौडेलबाहेक सबै नयाँ सांसदलाई सरकारमा पठाएका छन् । एमालेमा मन्त्रीका आकांक्षी चर्चित नेताहरु हुँदा पनि पौडेलबाहेक तीनजना नयाँ पठाएका छन् ।

यसमा ओलीको चतुर्याइँ देखिएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बनेर नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएर विवादमा परिसकेका छन् । श्रेष्ठले आफूलाई प्रधानमन्त्री बन्न गुण लगाएको बुझाई प्रचण्डको छ ।

तर, पार्टीभित्र भने यसले रडाको मच्चाएको छ । माओवादीमा अहिले सबैभन्दा बलिया वर्षमान पुन देखिएका छन् । पुनकै कारण कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड ओलीसँग मिलेका हुन् ।

सहमतिअनुसार प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री हुनेछन् । त्यसपछि उनले ओलीलाई छाड्नुपर्ने हुन्छ । त्यसबेला ओली निकै बलिया हुनेछन् । राष्ट्रपति आफ्नै, प्रधानमन्त्री आफैं अनि सभामुख पनि आफैं राख्ने गरी ओलीले गृहकार्य अघि बढाएको बताइन्छ ।

ओलीले सभामुखमा पृथ्वी सुब्बा गुरुङ र राष्ट्रपतिमा सुवास नेम्वाङलाई बनाउने तयारी गरेका छन् । यी दुई नेता यस्ता हुन् जो पदमा पुगेपछि सजिलै छाड्ने खालका छैनन् ।

त्यसमाथि आफू प्रधानमन्त्री बनेपछि पार्टी एकताको नाममा प्रचण्डलाई कक्रक्क बनाउने स्रोत बताउँछ । अहिले एमालेका चर्चित नेताहरु सरकार बाहिरै बस्ने, साढे दुई वर्षपछि ओली प्रधानमन्त्री हुँदा अहिलेका मन्त्रीहरुलाई फिर्ता हुने नेताहरु बताउँछन् ।

कांग्रेसमा सुझबुझ भएका नेता नहुँदा र ढिला निर्णय गर्ने बानीका कारण यसपटक केपी ओलीले बाजी मारेका हुन् । कांग्रेसमा होस्ल्यांगे नेताहरुको झुन्डकै कारण ओली एक स्टेप अगाडि बढेर नेपालको राजनीति नै आफ्नो हातमा लिन सफल भएका हुन् ।

यस्ता चतुर खेलाडीले प्रचण्डलाई अब बस भन्दा बस्ने, उठ भन्दा उठ्ने बनाउने धेरैको अनुमान छ । त्यसको सुरुवात शपथ लिँदा दौरा सुरुवाल लगाएर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको चालले ओलीको चलखेलमा धक्का
  • २०७९ पुष १२, मंगलवार १२:३७
  • In "BannerNews"
  • प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा
  • २०७९ पुष १२, मंगलवार १२:३७
  • In "BannerNews"
  • प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ
  • २०७९ पुष १२, मंगलवार १२:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

भारतमा एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

हिजाब बिरोधि आन्दोलन उत्कर्षमा , ईरानमा संकटको परिस्थिति

चीनको कब्जामा प्रचण्ड सरकार, देउवा र प्रचण्डको यो तस्बिरले गर्छ पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version