No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह


अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह

लहान ८ पुस -देशको हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।लहानमा आयोजित मानसिक स्वस्थ्य,अपांग सम्बन्धि नीति, रणनीति, कार्ययोजना,वकालत तथा पैरवी वारे लहान नगरपालिकासंग समन्वात्मक बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो अवाज निकालेका छन्।

सि बि एम को आर्थिक सहयोग र सि एम सी नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो रहनु भएको थियो। उप प्रमुख महतोका अनुसार वास्तवमा लहान नगरपालिकाको भवन अपांग मैत्रि नभएको स्वीकार गर्दै अवको आउने दिनमा विस्तारै विस्तारै त्यस तर्फ पनि हामी ध्यान केन्द्रित गर्ने बताए।

कार्यक्रममा सहभागी ज्ञान महतोका अनुसार हाल सिरहामा कुनै पनि पालिका अपांग मैत्रि नभएको गुनासो गरे। अहिलेसम्म जिल्लामा अपांगको सहि डाटा समेत नभएको र सो डाटा संकलनको लागि पालिकाहरुलाई केहि मात्रामा बजेट विनियोजन गर्न समेत आग्रह गरेका छन्।साथै भकभके र मानसिक रोगी (पागल) लाई पनि अपांगमा समावेस गर्नु पर्र्नेमा जोड दिएका थिए।

त्यस्तै अर्का सहभागी शम्भु यादव नेपालीका अनुसार क ख वर्गका अपांगले पाइ राखेको सुविधालाई मध्ये नजर गर्दै ग र घ वर्गका अपांगहरुलाई पनि केहि मात्रामा भता उपलब्ध भई दिएको भए केहि राहत हुने थियो।

कार्याक्रममा लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल, सि एम सि नेपालका रेखा चौधरी,पत्रकार महेश सिहं र शम्भु चौधरी लगायतले मन्तब्य राखेका थिए।अपांग पुनस्र्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

Next Post
सुमन फर्निचरले ल्याईयो फर्निचर खरिदमा विशेष छुट

सुमन फर्निचरले ल्याईयो फर्निचर खरिदमा विशेष छुट

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व सतर्क

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व सतर्क

बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमणले बेहाल चिनियाँ सरकार

बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमणले बेहाल चिनियाँ सरकार

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: