No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संस्कृतको पच्चीस सय वर्ष पुरानो व्याकरणको समस्या भारतीय विद्यार्थीले गरे समाधान

संस्कृतको पच्चीस सय वर्ष पुरानो व्याकरणको समस्या भारतीय विद्यार्थीले गरे समाधान

काठमाडौं । पाचौं शताब्दी ईसापूर्वदेखि विद्वानहरूलाई अलमलमा पारेको संस्कृत व्याकरणसम्बन्धी समस्या क्याम्ब्रिज विश्वविद्यालयका पीएचडीका विद्यार्थीले समाधान गरेका छन् ।

२७ वर्षीय ऋषि राजपोपटले करिब पच्चीस सय वर्ष पहिलेको पुरातन संस्कृत भाषाका विद्वान पाणिनीको सिद्धान्त डिकोड अथवा सरल भाषामा रुपान्तरण गरेका हुन् ।

राजपोपटले करिब ९ महिनाको समय र मेहनतपछि अहिलेको यो सफलता हात पारेको बताएका छन् । ‘मैले एक महिनाको लागि किताबहरू बन्द गरेँ र गर्मीयामभरर पौडी खेलेर, साइक्लिङ गरेर, खाना पकाएर, प्रार्थना र ध्यान गरेर बिताएँ,’ उनले भनेका छन् ।

‘त्यसपछि म काममा फर्किएँ र केही मिनेटमा मैले पानाहरू पल्टाउँदा यी ढाँचाहरू देखा पर्न थाले र यो सबैको अर्थ लाग्न थाल्यो’, उनले भनेका छन् ।

उनले ‘मध्यरातमासमेत पुस्तकालयमा समय बिताएको र यो समस्या समाधानका लागि थप साढे दुई वर्ष काम गरेको’ बताएका छन् ।

विशेष अवस्थामा र थोरै व्यक्तिमाझ बोलिने संस्कृत हिन्दू धर्मको पवित्र भाषा हो । शताब्दीयौंदेखि यो भारत खण्डको विज्ञान, दर्शन, कविता र अन्य धर्मनिरपेक्ष साहित्यमा प्रयोग हुँदै आएको छ।

अष्टध्यायी भनेर चिनिने पाणिनीको व्याकरण एक प्रणालीमा निर्भर थियो जसले शब्दको आधार र प्रत्ययलाई व्याकरणीय रूपमा सही शब्दहरू र वाक्यहरूमा परिणत गर्न एल्गोरिदमको रूपमा काम गर्छ ।
यद्यपि पाणिनीका दुई वा बढी नियमहरू प्रायः एकैसाथ लागू हुन्छन्, जसले गर्दा द्वन्द्व उत्पन्न हुन्छ।

पाणिनीले ‘मेटारुल’ सिकाए जसलाई विद्वानहरूले परम्परागत रूपमा ‘समान शक्तिका दुई नियमहरू बीचको द्वन्द्वको स्थितिमा व्याकरणको क्रमिक क्रममा पछि आउने नियम जित्छ’ भनेर व्याख्या गरेका छन् ।

यद्यपि यसले व्याकरणको रूपमा गलत परिणामहरू निम्त्याएको देखिएको थियो ।

राजपोपटले मेटारुलको परम्परागत व्याख्यालाई अस्वीकार गरेका छन्। यसको सट्टा उनले ‘पाणिनीले भनेको क्रमशः शब्दको बायाँ र दायाँ छेउँमा लागू हुने नियमहरूको बीचमा पाणिनीले हामीले दायाँ छेउँमा लागू हुने नियम छनोट गर्न चाहेको’ भन्दै नयाँ तर्क दिएका हुन् ।

यस व्याख्या अथवा नयाँ प्रतिपादनलाई प्रयोग गर्दै उनले पाणिनीको ‘भाषा मेसिन’ ले व्याकरणीय रूपमा सही शब्दहरू लगभग कुनै अपवाद बिना उत्पादन गरेको फेला पारेका हुन् ।

भारतीय विद्यार्थी राजपोपटले भनेका छन्, ‘मलाई आशा छ कि यो खोजले भारतका विद्यार्थीहरूलाई आत्मविश्वास, गर्व र उनीहरूले पनि ठूला कुराहरू हासिल गर्न सक्ने आशा जगाउनेछ ।’

क्याम्ब्रिजमा उनका पर्यवेक्षक संस्कृतका प्राध्यापक भिन्सेन्जो भेर्जियानीले भनेका छन्, ‘उनले शताब्दीयौंदेखि विद्वानहरूलाई अलमलमा परेको समस्याको असाधारण रूपमा सुरुचीपूर्ण समाधान फेला पारेका छन् । भाषामा रुची बढिरहेका बेला यो खोजले संस्कृतको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
पश्चिमी राष्ट्रको नेपालमा प्रभाव बढदै , क्रिश्चियन हावी बन्ने खतरा

पश्चिमी राष्ट्रको नेपालमा प्रभाव बढदै , क्रिश्चियन हावी बन्ने खतरा

चीनले एसएल ऋणको पुनर्संरचना गर्न मद्दत नगरे ‘चाइनागोहोम’ अभियान सुरु गरिने

चीनले एसएल ऋणको पुनर्संरचना गर्न मद्दत नगरे ‘चाइनागोहोम’ अभियान सुरु गरिने

थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने आयोगको निर्णय

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .