No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

५३३ जना पत्रकार जेलमा , सबै भन्दा धेरै चिनमा पत्रकारलाई संकट

हालै सार्वजनिक एक प्रतिवेदनअनुसार विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन्। ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिकका गरी पाँच सय ३३ पत्रकार जेलमा रहेको उल्लेख छ।

प्रतिवेदनमा यो वर्ष ५७ जना पत्रकारको मृत्यु भएको, ६५ जनालाई बन्धक बनाइएको र ४९ जना बेपत्ता भएको उल्लेख छ। यो तथ्यांक अघिल्लो वर्षको तुलनामा वृद्धि भएको प्रतिवेदनमा औंल्याइएको छ। जेल पर्ने पत्रकारको संख्या भने अघिल्लो वर्षको तुलनामा १३ दशमलव ४ प्रतिशतले बढेको पाइएको छ। प्रतिवेदनमा यो वर्ष ७८ जना महिला पत्रकार जेल परेको र यो संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी रहेको उल्लेख छ।

प्रतिवेदनमा चीनमा पत्रकारमाथि अंकुश र निगरानी उच्च तहमा पुगेको उल्लेख छ। चीनमा सबैभन्दा धेरै पत्रकारलाई जेलमा राखिएको प्रतिवेदनमा जनाइएको छ। चीनमा अहिले ११० जना पत्रकार जेल चलान भएको प्रतिवेदनमा लेखिएको छ। चीनपछि इरान पनि पत्रकारलाई जेल चलान गर्ने मुलुकको सूचीमा अग्रस्थानमा रहेको देखाइएको छ। इरानमा ४७ जना पत्रकार जेलमा छन्।नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

चीनभन्दा नेपाल-भारतका मुस्लिम बढी स्वतन्त्र : जसपा प्रवक्ता पठान

घाटा खाँदै, चिनियाँ जहाज बेच्दै निगम

घाटा खाँदै, चिनियाँ जहाज बेच्दै निगम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .