No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत

दार्चुला। दार्चुलास्थित महाकाली नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको निर्माणकार्य रोक्न भारतीय पक्ष तयार भएको छ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रिना जोशीबीच बुधबार धार्चुलामा छलफल भएको थियो। छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित महाकालीको बहाव नेपालतिर फर्काउने गरी भारतीय पक्षले काम अगाडि बढाएको छ। महाकालीको बहाव नेपालतिर धकेल्ने त्यस क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ।

‘तटबन्ध निर्माण गर्दा रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बाँध जस्तो बनेको छ, जसले नदीको धार नेपालतिर फर्किएको थियो,’ उपाध्यायले भने, ‘उक्त थुप्रो हटाउन भारतीय पक्ष सहमत भएको छ, विवाद भएको ठाउँमा अहिले काम नगर्ने भनेर सहमति जनायो ।’

भारतीय पक्षलाई १० दिनको अवधि दिइएकोले उनले बताए। त्यस अवधिमा महाकालीको धार नेपालतिर धकेल्ने गरी बनाएको ‘बाँध’ हटाउनु पर्ने छ। तटबन्ध निर्माणका क्रममा भारततिर बनाइएका अनावश्यक अस्थायी संरचना पनि हटाउन भारतीय अधिकारी तयार भएको उपाध्यायले बताए।

‘नेपाल र भारतका अधिकारीबीच छलफल भएको हो। छलफलमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे र महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिंह धामी सहभागी थिए। भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी जोशी र एसडीएम दिवेश शासनी पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

अध्यादेशविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .