No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

काठमाडौँ। मुलुक आवधिक निर्वाचन सकिएसँगै नयाँ सरकारको पर्खाइमा छ। नयाँ सरकार गठनका लागि दलहरूले आ-आफ्नो गृहकार्यलाई अघि बढाइरहेका छन्।

निर्वाचनको मत परिणामलाई हेर्दा सामान्य रुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरू नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्। नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ।

तर, उत्तरी छिमेकी चिनले भने नेपाली काँग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूत यान्छीको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्चालन भइरहेको छ।

यद्यपि दूतावासमा रहेका कर्मचारीहरूले भने कम्युनिस्ट नेताहरूसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्। चीनले सकेसम्म काँग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा लागेको छ।

यसैका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई उत्तरी छिमेकी चीनले बोलाएको हो। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको पनि पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो। तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ।

चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको हो। यसका लागि नेपालमा रहेका चिनियाँ कूटनीतिज्ञहरूले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीका नेताहरू भेटघाट गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

तालिवानको आक्रमणमा ७ जना पाकिस्तानीको मृत्यु

भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती

भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .