• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीमान गुमाएका पीडित प्रमिला शर्मालाई सन नेपालद्वारा ५ लाख भुक्तानी


श्रीमान गुमाएका पीडित प्रमिला शर्मालाई सन नेपालद्वारा ५ लाख भुक्तानी

महेश सिंह सिरहा लहान २८ मंसिर – अल्पआयुमै मृत्यु भएका धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ उमाटोल का बिमलेश ठाकुर बरहीको आफनै जन्म स्थान धनुषामा २०७८ बैशाख १ गते अचानक अल्पआयुमै मृत्यु भएको थियोे।घरको आर्थिक अवस्था निकै कमजोर रहेको ठाकुर चिरान मिलमा काठको काम गरेर जिविको पार्जन गर्दै आएका थिए।

ठाकुरको मृत्यु भए पछि उनको श्रीमती प्रेमशिला शर्मालाई घर परिवार चलाउन निकै कठिन भएका छन्।श्रीमानको शोकमा डुबेका शर्मालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित महिला शर्मालाई क्रियाखर्च वाप्त ५ लाख १३ हजार आर्थिक सहयोग गरिएका छन्।

प्रबन्धक महतोले पीडितलाई खोजीखोजी मृत्यु दाबी भुक्तानी दिने गरेका छन्।प्रबन्धक महतो पुर्ण रूपले धार्मिक ब्यक्ती हुन्।मृतक ठाकुरलाई श्रीमती र २ छोरा छन्।मृतक ठाकुरले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर २०४०००००००७० रहेका छन्।

अभिकर्ता बिना साह र पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंककको ५ लाख बराबरको चेक पीडित महिला शर्मा र जेठो छोरा सरोज ठाकुरलाई हस्तान्तरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी
  • २०७९ मंसिर २७, मंगलवार २१:०७
  • In "मधेश प्रदेश"
  • सन नेपाल लाईफ इन्स्योरेन्सको लहान शखा द्वारा पीडितलाई १४ लाख आर्थिक भुक्तानी
  • २०७९ मंसिर २७, मंगलवार २१:०७
  • In "मधेश प्रदेश"
  • वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी कविताले पाइन् १४ लाख भुक्तानी
  • २०७९ मंसिर २७, मंगलवार २१:०७
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

थारूलाई न्याय दिन खाेज्दा देउवाले आफ्नैकाे साथ पाएनन्, सत्तामा हुँदा रेशमलाई रिहा गर्न खाेजेकाे एमालेले पनि देखायाे दाेहाेराे चरित्र

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version