• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्जमा


नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्जमा

नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्ज आइपुगेको छ ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि टोली आज साँझ यहाँ आइपुगेको हो ।

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरी ७० जनाको टोली रहेको छ । नेपथ्य लाइभ कन्सर्ट मूल समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, दानवीर एवं जग्गादाता जैकेश सिंह, आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओली लगायतको टीमले टोलीलाई खादा र रुद्राक्ष मालासहित स्वागत गरेको थियो ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

कन्सर्टका लागि टिकट विक्रीसँगै अन्य तयारी पनि तिव्र पारिएको संयोजक श्रेष्ठले जानकारी दिए । भोलीदेखि मञ्च व्यवस्थापन लगायतको कार्य अगाडि बढाइने सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले जानकारी दिइन् ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्केको टोली दाङमा
  • २०७९ मंसिर २७, मंगलवार १२:००
  • In "लुम्बिनी प्रदेश"
  • जनकपुर आउँदै भारतका चर्चित गायक कुमार सानु
  • २०७९ मंसिर २७, मंगलवार १२:००
  • In "मनोरन्जन"
  • नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास
  • २०७९ मंसिर २७, मंगलवार १२:००
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिनियाँ सेनाको दादागिरीभारतीय भुमिमा आक्रमणमा दुबै तर्फका सेना घाईते

इन्शा-ए-दरब: काश्मीरको गौरवशाली सम्पदाको उत्सव

रास्वपा सरकारमा जान तयार, कांग्रेसको ध्यान भने सीके र रेशमतिर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version