• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हङकङमा गत हप्तादेखि कोभिड-१९ को आयातित र स्थानीय केसहरूको संख्या बढ्दै


हङकङमा गत हप्तादेखि कोभिड-१९ को आयातित र स्थानीय केसहरूको संख्या बढ्दै

हङकङ स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले  कोभिड-१९ को पछिल्लो महामारीको स्थितिबारे जानकारी गराउंदै सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको जनाएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रिन्सिपल मेडिकल एण्ड हेल्थ अफिसर डा. अल्बर्ट अउले हङकङमा गत हप्तादेखि कोभिड-१९ को आयातित र स्थानीय केसहरूको संख्या बढ्दै गएको बताएका छन्।

औसत दैनिक स्थानीय संक्रमण केसहरू १० हजार नाघेको छ, जुन अघिल्लो हप्ताको तुलनामा लगभग २६ % ले बढेको छ। उनले भेरियन्ट BA.5 मुख्यधारा रहेको बताएका छन्।

पुष्टि भएका केसहरूको संख्या १४,३७३ पुगेको छ जुन हालका महिनाहरूमा नयाँ उच्च रेकर्ड हो भने गत मार्च महिनापछिकै उच्च सङ्क्रमितको सङ्ख्या हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थप एकहजार ४५४ सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्याे
  • २०७९ मंसिर २६, सोमबार १०:५७
  • In "स्वास्थ्य"
  • सिचुवान प्रान्तमा कोभिड १९ का बिरामी बढे
  • २०७९ मंसिर २६, सोमबार १०:५७
  • In "BannerNews"
  • प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिए
  • २०७९ मंसिर २६, सोमबार १०:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

नेपालको सरकार बनाउने चाबी माओवादी सङ मात्र छ – प्रचण्ड

रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेश जारी गर्यो

एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version