• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती


चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

एजेन्सी । चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्राध्यक्षहसँग भेटवार्ता गरेका थिए । साउदी अरब भ्रमणको अन्तिम दिन सयुक्त पत्र सार्वजनिक भएको थियो । त्यसमा अरब देशहरुप्रति अझ राम्रो साझेदारी र विवादलाई शान्तिपूर्ण रुपमा समाधानमा जोड दिइएको छ ।

यो सम्झौतामा एकअर्काको आन्तरिक नीति र घरेलु मुद्दाका विषयमा आलोचना नगर्ने पनि उनीहरूबीच सहमति भएको छ । चीन र साउदी अरब दुवै देश मानवअधिकारका विषयमा अन्तर्राष्ट्रिय समुदायमा आलोचित बन्ने गरेका छन् ।
गत जुन महिनामा अमेरिकाले चीनको पश्चिमी सिनजियाङ क्षेत्रमा उत्पादन हुने सबै सामानहरूमा प्रतिबन्ध लगाएको थियो । जहाँ २०१७ यता २० लाख अल्पसंख्यक उइघुर जाति लगायतका मानिसहरूलाई नजरबन्दमा राख्दै दुर्व्यवहार, जबरजस्ती श्रम र मृत्यु जस्ता यातना दिने गरेको बताइन्छ । जसकारण चीनमाथि अमेरिका लगायत देशहरूले मानवअधिकारको प्रश्न बारम्बार उठाउने गरेका छन् ।

अर्कोतर्फ साउदीका राजकुमार मोहम्मद बिन सलमानलाई वासिङटन पोस्टका अमेरिकी पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । यद्यपि सलमानले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री इमरानले ३ अर्ब डलर पाउने आशा लिएर साउदी अरब पुगे आशा पाए तर अब रित्तै हुँदा पाकिस्तान सरकार तनावमा
  • २०७९ मंसिर २५, आईतवार १५:२४
  • In "अन्तराष्ट्रिय"
  • चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति
  • २०७९ मंसिर २५, आईतवार १५:२४
  • In "BannerNews"
  • चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब, अमेरिकामा कोरोना खोप नलगाएका १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिए
  • २०७९ मंसिर २५, आईतवार १५:२४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

सिराहाको लहान विद्युत प्राधिकरणको लपरवाहि विद्युत खम्बा बिच सडकमैं

जी २० : ग्लोबल साउथको आवाज बनेको भारतले युक्रेनमा युद्ध अन्त्य र ताइवान तनाव कम गर्न कुशल कूटनीति प्रयोग गर्नुपर्छ: राम माधव

चीनमा शून्य कोभिड नीतिमा लचक बन्दै सरकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version