• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिराहाको लहान विद्युत प्राधिकरणको लपरवाहि विद्युत खम्बा बिच सडकमैं

सिराहा जिल्लाको लहान स्थित गुदिगाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा गाडिएको विद्युत खम्बा बिच सडकमा रहेको छ ।

सिराहाको लहान विद्युत प्राधिकरणको लपरवाहि विद्युत खम्बा बिच सडकमैं

सितल साह, मंसिर २४ । सिराहा जिल्लाको लहान स्थित गुदिगाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा गाडिएको विद्युत खम्बा बिच सडकमा रहेको छ ।

लहान नगरपालिकाको वडा नं १० र १४ लाई सजिलै छुट्याउने सीमानाको रुपमा रहेको फलामे विद्युत पोल हालसम्म ब्यबस्थापन हुन सकेको छैन ।

स्थानीयका अनुसार हामीले पटक पटक लहान नगरपालिका लाई आवत जावतमा कठिनाई उत्पन्न गराउने यस पोलको बारेमा खवर गर्दा पनि सुनुवाई नभएको बताएका छन ।

आवत जावतमा कठिनाई गराउने यस पोलको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण लाहान सिरहा साखाले आफना ध्यान केन्द्रित नगर्दा दुर्घटना हुने प्रवल सम्भावना रहेको हुनाले यसकाे ब्यबस्थापनका लागि नगरपालिका र विद्युत प्राधिकरणको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको लहान केन्द्रबाट वितरण हुने स्थानमा आज ९ घण्टा विद्युत् अवरुद्ध हुने
  • २०७९ मंसिर २५, आईतवार १५:३७
  • In "BannerNews"
  • तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन
  • २०७९ मंसिर २५, आईतवार १५:३७
  • In "BannerNews"
  • भारतलाई बिजुली बेचेर अर्बौंको नाफा , जनतालाई पनि राहत दिने तयारी
  • २०७९ मंसिर २५, आईतवार १५:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

जी २० : ग्लोबल साउथको आवाज बनेको भारतले युक्रेनमा युद्ध अन्त्य र ताइवान तनाव कम गर्न कुशल कूटनीति प्रयोग गर्नुपर्छ: राम माधव

चीनमा शून्य कोभिड नीतिमा लचक बन्दै सरकार

समानुपातिक कोटाले रवि लामिछाने र राजेन्द्र लिङ्देनको पार्टीमा बबन्डर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version