No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो

मधेश प्रदेशको लहानमा रहेको बैंक अफ काठमाण्डौको शाखामा जम्मा गरिएको रानी पालको खाताको पैसा विना अनुमति गायब भएको सार्वजनिक भएको छ ।

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो

बिनोद मण्डल

 लहान । मधेश प्रदेशको लहानमा रहेको बैंक अफ काठमाण्डौको शाखामा जम्मा गरिएको रानी पालको खाताको पैसा विना अनुमति गायब भएको सार्वजनिक भएको छ ।

बैंक आफ काठमाण्डौमा लहान-३ की रानीवती पालको नाममा रहेको खाता नम्बर २०४५०००००२२४५२४ बाट ४५ हजार ट्रान्सफर भएको छ ।

विना अनुमति अरूको खाताबाट पैसा हराउनु चिन्ताको विषय बनेको छ भने अर्कोतिर हराएको पैसा र ह्याकरको पहिचान गरेर कानूनी प्रक्रिया अगाडी बढाउनका लागि ईलाका प्रहरी कार्यालय लाहानमा पालले उजूरी दिएकी छिन् ।

यता बैंकले पैसा हराएको प्रती चिन्तित भएका वैंक म्यानेजर आफैं रणभुलमा परेका छन् ।

यस अघि २००५ मा कृषि विकास बैकका लहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको हयाकरको समूहले सिस्टम हायाक गरेर काठमाडौको न्युरोडबाट उक्त रकम चोरी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
विज्ञप्ति मार्फत कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

काठमाडौँमा गरियो आम्बेडकरको स्मरण, सामाजिक सद्भाव बढ़ाउन उनको योगदान अतुलनीय : अध्यक्ष यादव

दार्चुला ढुंगामुढा घटनाः नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध बिगार्ने षड्यन्त्र कसको ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .