No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित


एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गर्न एमालेसँग सहकार्यको पासा फ्याँकेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आक्रोशित भएका छन् ।

सत्तागठबन्धन गरी निर्वाचनमा गएर अन्तिम नतिजा नआउँदै प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव रिसाएका हुन् । सोमबार बिहान एक सय ६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा समान सात–सात सिट, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमत पार्टी र नेमकिपाले एक–एक र स्वतन्त्रले पाँच सिट जितेका छन् ।

निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने भएको छ। जसले गर्दा कांग्रेस नेतृत्वमै सरकार गठन हुने परिस्थिति छ । तर प्रचण्डले एमालेसँग पनि मिल्ने पासा फ्याँकेपछि आइतबार दिनभर माओवादी र प्रचण्डको आलोचना भयो ।

त्यसलगत्तै माओवादीको पदाधिकारी बैठकले अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो । सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई ‘मिसन’ बनाएका हुन्।

तर, माधव नेपाल भने कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । प्रचण्डले फेरि दोगला चरित्र देखाउन थालेपछि सोमबार सत्तागठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डको झाँको झार्ने तयारी गरेको स्रोतले बतायो । प्रचण्ड एमालेसँग गए पनि ऊविनै बहुमतको सरकार निर्माण हुने गणित रहेकाले बाध्य भएर माओवादीले आइतबार अर्को निर्णय गरेको थियो ।

गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेका माधव नेपालले प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्ने बताएका छन् । निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद ताकेको छ । तर, कांग्रेसमा प्रचण्डलाई साइजमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

Next Post
वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद अध्यक्ष राई विच विवाद शुरु

जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद अध्यक्ष राई विच विवाद शुरु

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: