• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि


सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४१८ महिला र ७३६ पुरुष गरि थप ११५४ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष गरि ५३८ जना, भक्तपुरमा ३० महिला र ४४ पुरुष गरि जना र ललितपुरमा ३१ महिला र ३१ पुरुष गरि जना रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५२७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १७,६११ जना रहेका छन् । सोमबार १००५ जना डिष्गचार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४७२३८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल ७४०३ क्वारेन्टाइनमा जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८६९० जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८९२१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख २३ हजार ८२३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ५, सोमबार १८:०२
  • In "स्वास्थ्य"
  • नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ५, सोमबार १८:०२
  • In "स्वास्थ्य"
  • नेपालमा शनिबार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ५, सोमबार १८:०२
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

Next Post

प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना

विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

पिसिआर टेकु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version