• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ भ्रमजालको भुमरीमा झापाको औद्योगिक टावर


चिनियाँ भ्रमजालको भुमरीमा झापाको औद्योगिक टावर

नारद मधेसी

भ्रमको मज्जा गज्जबकै हुन्छ  । भ्रमितसत्यले जीवन दृष्टिनै कुनै आग्रहतिर लतारिदिन्छ । जिवनको प्रतिक्रियालाई क्रिया बनाई दिन्छ  । चाहे त्यो व्यक्तिको कुरा होस वा कुनै मुलुकको प्रशासनीक गतीशिलताको कुरा होस । यस्तै भ्रमजालको रुपमा साबित हुदैछ चाइनाको बिआरआई परियोजना, छिमेकी गरिब मुलुकको लागि ।

चाइनाले छरेको विकास रुपी बिआरआईको भ्रमजाल क्रमश उजागर हुदै छ । बिकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मिय ऊर्जा फैलाउँदै बिआरआइ एकाइसौैं सताब्दीको स्वर्णीम युगका सपना छरियो । तर श्रीलकां ,पाकिस्तान र त्यसपछि बंगलादेशमा देखा परेको आर्थिक संकटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भ्यावह प्रवाह बढाएको छ ।

सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने चिनीया ‘कम्युनिस्ट’ का चाल, चरित्र, चित्र र चिन्तनको अहिले नेपालमा खुलेर बिरोध हुन थालेको छ । कम्युनिस्टको नाममा ‘जे–जे, गर–गर, बाह्य जति हस्तक्षेत्र जति गर’ भने कुराको चर्चा आम नेपाली माझ चलेको मात्र छैन खुला रुपमा बिरोध समेत हुन थालेको छ ।

भ्रमितसत्यको सुन्दर उदाहरणको रुपमा चिनको महत्वकाक्र्षी झापाको टावर वा पोखराको एयरपोर्ट निर्माण परियोजना पछि लुकेको सत्यलाई समयमै बुझिएन भने नेपालको आर्थिक अवस्था छिमेकी श्रीलकाकै गोरेटो तिर लागेको कुरालाई नकार्न सकिने अवस्था छैन । भ्रमबाट उम्कने हो भने, यति बुझ्नुपर्छ– कम्युनिस्टको नाममा चिन आफ्नो सैनिक सामरिक महत्वको कुरालाई बलियो पार्ने योजनामा सक्रिय छ ।

भित्रता, विश्वास र नेपालीको प्रतिबद्धता भन्दा पनि बिआरआईको बहानामा छेपारे भूमिकामा सैन्य पकड बलियो बनाउदै छ । अहिले श्रीलंका, बगंलादेश र पाकिस्तानको आवस्था दयनीय बन्दै गएको छ । त्यसमा पनि श्रीलंकाको प्रशासकिय र आर्थिक दुबै मोर्चामा अनेक कारणले गर्दा यो दिन देख्नु परेको हो ।

मुख्यरुपमा विदेशी कर्जाले बनाइएका परियोजनाहरु जसको आर्थिक नतीजा संदिग्ध रहयो । त्यसलाई निरन्तर अगाडि बनाउँने अदुरदर्शी कामले पनि मुलुकको आर्थिक अवस्थालाई जरजर बनायो । खास गरेर चिनिया ऋणको जालमा फसाउँने हम्बनटोटा पोर्ट यसको ज्वलन्त उदाहरण हो ।

श्रीलंकाका शासनकर्ताले ५१ अरब अमेरिकी डालरको ठुलो विदेशी कर्जाÞ प्रति रतीपनि सम्बेदनशील बनेनन् । यसमा पनि २८ अरब अमेरिकी डालर सन् २०२७ सम्म चुक्ता गर्नुपर्ने छ । आर्थिकबिज्ञको सहि सल्लाहबाट कामकाज गर्नु पर्नेमा असहमति र मनोपरि सरकारीतन्त्रले गर्दा श्रीलकां यो विस्फोटक अवस्थामा पुगेको हो ।

जसमा त्यहाँका विश्वसनीय राजनीतिक विपक्ष, स्वतंत्र र निडर न्यायपालिका, चुनाव आयोग र मीडियाको भूमिका समेत त्यस्तै रहेकोले गर्दा श्रीलकन जनताको तगारोमा अहिले सबै नेता परिरहेका छन् । नेपालको पनि स्थानिय चुनावमा देखिएको बालेन र हर्कको अप्रत्यासित जितलाई राजनेताहरुले प्रजातान्त्रिक बिद्रोहको सानो झिल्को को रुपमा लिनुपर्ने समयको चेतावनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘भाई फुटे गवार लुटे’ भारतसँगको हाम्रो सम्बन्ध ,
  • २०७९ मंसिर १८, आईतवार २१:०३
  • In "विचार"
  • चीनले हुम्लामा जग्गा मिचेको प्रमाण फेला परे नछोडने चेतावनी
  • २०७९ मंसिर १८, आईतवार २१:०३
  • In "समाचार"
  • देव-मानवको सपना र सभ्यता विनाशको सन्त्रास
  • २०७९ मंसिर १८, आईतवार २१:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

आर्थिक कठिनाईको मारमा चीनको अर्थतन्त्र

एमाले नाउँमा प्रचण्डको दाउ , प्रधानमन्त्री बन्ने योजना

अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version