• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बसमा आधा मात्रै, विमानमा सिटभरि


बसमा आधा मात्रै, विमानमा सिटभरि

४ असोज, काठमाडौं । असोज १ देखि लामो र छोटो दुरीका बससहित सार्वजनिक सवारी चलिरहेका छन् । सोमबारदेखि ६ महिना बन्द रहेको आन्तरिक उडान पनि सुरु हुँदैछ । बस र विमानको कोरोना रोकथाम र नियन्त्रणको सुरक्षा मापदण्ड भने फरक हुनेछन् ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्दा बस र विमान दुबैका लागि समान किसिमका मापदण्ड थिए । सिट क्षमताको आधा मात्र यात्रु बोक्न भनिएको थियो ।

५० प्रतिशत बढी भाडा लिन पाउने भनिएकाले यातायात व्यवसायी त्यसलाई स्वीकारेर बस चलाउन थाले । वायुसेवा कम्पनीहरुले भने विरोध गरे । वायुसेवा कम्पनीको भाडा बढेको वा घटेकोबारे सरकार निर्णयमा बोलेको थिएन ।

वायुसेवा कम्पनीहरुले आधा सिटमा पुरानै भाडादरमा यात्रु बोक्ने अवस्था आएर सेवा दिन नसकिने बताए । वायुसेवा सञ्चालक संघको तर्क थियो, आधा यात्रु उडाएर त विमानको सञ्चालन खर्च पनि उठ्दैन ।

सरकारले विमानमा सार्वजनिक बसमा जस्तो आधा भाडा बढाउनेमा ध्यान दिएन । बरु वायुसेवा प्रदायकको मागमा सहमति जनायो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई मापदण्ड पालनाबारे पत्र लेखेर असोज ५ गतेबाट सेवा थाल्न भनेको छ, तर कति यात्रु बोक्ने भन्ने विषयमा बोलेको छैन । त्यसैले अब विमानले जति सिट छ, त्यति यात्रु बोक्नेछन् ।

सिधा नलेखिए पनि सरकारले वायु सेवा कम्पनीलाई सिटअनुसारकै यात्रु बोक्न छुट दिन खोजेको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारले यातायात व्यवसायीलाई राहत नदिँदा गाडीभाडा घटेन
  • २०७७ आश्विन ५, सोमबार ०६:५७
  • In "समाचार"
  • सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्
  • २०७७ आश्विन ५, सोमबार ०६:५७
  • In "देश"
  • आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय
  • २०७७ आश्विन ५, सोमबार ०६:५७
  • In "समाचार"
Tags: #यातायात

Durga Khatari

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखियो नेपालको रेल

बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version