• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट


एजेन्सी : विश्वले संयुक्त राज्य, युरोप र चीनकोबीचमा सम्बन्धमा आएको अनौंठो परिवर्तनको सामना गरिरहेको छ । जसलाई कोभिड-१९ को संकटकले थप चर्काएको युरोपियन थिंक ट्यांकहरुले बताएका छन् ।

ट्रान्साटलान्टिक सम्बन्धमा पनि तनाव बढ्दै गएका बेलामा चीनको आक्रामक ‘पार्टी-राज्य’ ‘वुल्फ वारियर’ कूटनीति, मर्केंटिली व्यापारिक व्यवहार, र आन्तरिक सामाजिक दमनलाई तीव्र बनाउने जस्ता थुप्रै क्षेत्रहरु फराकिलो बनाएको विज्ञहरुले बताएका छन् ।

यी प्रवृत्तिले अमेरिकी र युरोपेली धारणा र चीनसँग अन्तर्क्रियामा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ ।

अमेरिका-चीन सम्बन्धमा एसिया सोसाइटी सेन्टर, बर्टेलस्मेन स्टिफ्टुङ र जर्ज वाशिङटन विश्वविद्यालयको चिनियाँ नीति कार्यक्रमले अमेरिक र युरोपेली दृष्टिकोण, र चीनसँगको सम्बन्धमा आएको परिवर्तनको विषयमा  संयुक्त रुपमा  रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त रिपोर्टका अनुसार चीनसँग सम्झौता गर्नु एक निकै चुनौतीपूर्ण काम भएको जनाइएको छ । व्यापार र लानीका क्षेत्रको चासो, चिनियाँ प्रविधिको चुनौती, बीआरआई, चीनमा मानवअधिकार उल्लंघन, चीन र विश्वव्यापी शासन, सुरक्षा क्षेत्रमा चुनौती रहेको उक्त प्रतिवेदनले जनाएको छ ।

ट्रम्प प्रशासनमा विश्वसनीयतामाथि प्रश्‍न उठाउँदै युरोपियनहरुले चीनसँग सम्बन्ध बढाएको र चीनले थप समस्या सिर्जना गरेको छ । अमेरिका-चीन सम्बन्धमा पनि अविश्वास पैदा भएको र चीनले जासुसी गर्ने गरेको पाइएको छ ।

अमेरिकाले पनि आफू शक्तिशाली भएको दम्भका कारण अन्य मुलुकहरुमाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेकोकारण युरोप, अमेरिका र चीन सम्बन्धमा संकट पैदा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण २०२३ वर्ष कठिन हुने चेतावनी
  • २०७७ श्रावण २८, बुधबार ०४:४७
  • In "BannerNews"
  • अमेरिकाको योथा नेशनल गार्डद्वारा नेपाललाई ठूलो मानवीय सहयोग
  • २०७७ श्रावण २८, बुधबार ०४:४७
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी आक्रमणले इरानलाई कुनै नोक्सानी भएन
  • २०७७ श्रावण २८, बुधबार ०४:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

कञ्चनपुरमा रुखबाट लडेर घाईते युवतीको मृत्यु

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version