• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनमा असुरक्षित अलिबाबाका संस्थापक ज्याक मा


चिनमा असुरक्षित अलिबाबाका संस्थापक ज्याक मा

HANOVER, GERMANY - MARCH 16: Alibaba Group Executive Chairman Jack Ma attends the 2015 CeBIT technology trade fair on March 16, 2015 in Hanover, Germany. China is this year's CeBIT partner. CeBIT is the world's largest tech fair and will be open from March 16 through March 20. (Photo by Sean Gallup/Getty Images)

एजेन्सी – अलिबाबाका संस्थापक ज्याक मा चीनमा उनी र उनको कम्पनीमाथि भएको कानूनी आक्रमणयता विगत ६ महिनादेखि जापानमा बस्दै आएको स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।
चिनियाँ धनाढ्य एवं विश्वकै प्रमुख अर्बपतिमध्येका एक ज्याक मा अहिले भने सामान्य तरिकाले जापानमा परिवारसँग बसिरहेका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरूमा एवं संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमण गरी उनले पछिल्ला ६ महिना बिताएका छन् ।

बेलायती अखबारका अनुसार ज्याक मा हाल टोकियोका प्राइभेट सदस्य रहेका क्लबमा आउने जाने गर्छन् भने जापानी आधुनिक कलाकृति संकलन गर्ने गरेका छन् ।

चीनमा लामो समय सार्वजनिक स्थानबाट हराएपछि ज्याक मा गत वर्ष स्पेनको माल्लोर्का टापुमा देखिएका थिए ।

पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले देशका ठूला खासगरी इन्टरनेट कम्पनी र तीनका संस्थापक एवं मालिकहरुमाथि कडा क्र्याकडाउन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अलिबाबाका ज्याकमा संकटमा
  • २०७९ मंसिर १५, बिहीबार १२:०२
  • In "BannerNews"
  • ज्याक डोर्सीले बनाएको ट्वीटर प्रतिबन्धित हुँदा उनकै अर्को एप मालामाल
  • २०७९ मंसिर १५, बिहीबार १२:०२
  • In "BannerNews"
  • चिनले ठुलो उद्योगलाई दिन दिनै कार्यवाही गर्दै के छ उद्देश्य ?
  • २०७९ मंसिर १५, बिहीबार १२:०२
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

मुख्यमन्त्री भएर भ्रष्टाचारमा रजाइँ गरेका लालबाबु राउतमाथि अख्तियारले लियो एक्सन

मधेशमा आगो ताप्ने नेताहरु किन अस्ताउनु पर्‍यो ?

सालनालसहित बेवारिशे अवस्थामा नवजात शिशु फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version