• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सालनालसहित बेवारिशे अवस्थामा नवजात शिशु फेला


सालनालसहित बेवारिशे अवस्थामा नवजात शिशु फेला

सिरहा । सिरहाको बरियारपट्टीमा वेवारिशे अवस्थामा एक जवजात शिशु फेला परेको छ । बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ स्थित सालनालसहितकै अवस्थामा छोरा नवजात शिशु फेला परेको हो।

बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा बिहीबार बिहान सालनालसहितका शिशु रोएको अवस्थामा स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरेका थिए ।

प्रहरी टोली घटना स्थलमा पुगेर नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ । शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।

अवैध सम्बन्धबाट सो शिशु जन्मेको कारण कसैले जन्मकै बेला बेवारिशे फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ
  • २०७९ मंसिर १५, बिहीबार १२:११
  • In "BannerNews"
  • जनकपुरमा चिकित्सकको लापरबाहीले शिशुको मृत्यु, मुद्दा दिने चेतावनीपछि रकम छुट
  • २०७९ मंसिर १५, बिहीबार १२:११
  • In "देश"
  • पहिले सकेजति लुटे, पैसा तिर्नै नसक्ने देखेपछि सरकारीमा पठायो
  • २०७९ मंसिर १५, बिहीबार १२:११
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नवराजपुरको अध्यक्ष शिवालाई बचाउन, पत्रकारको नाममा केही बिचौलिया सकृय

गाेलबजार बाट पेस्तोलसहित दुई युवक पक्राउ

मन्त्री कार्कीले भने – फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version