No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आँफु पनि प्रधानमन्त्रीका लागी सक्षमः राठौर

आँफु पनि प्रधानमन्त्रीका लागी सक्षमः राठौर

नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले आँफु पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएकाछन् ।
नेपालगन्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गगन थापाले प्रधानमन्त्रीको दावी गर्नु भएको छ यहाँको प्रतिक्रिया के छ भन्ने पत्रकारहरुको प्रश्नमा राठौरले भने –‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन । प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ ।’ थापाले यो विषयमा पार्टी भित्र आवश्यक परे छलफल हुने बताए ।
प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उदेश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।
वि.सं.२०६२–०६३ सालको दोश्रो जनआन्दोल, पहिलो संविधान सभाको निर्वाचन,गणतन्त्रको घोषणा र दोश्रो संविधान सभा बाट संविधान जारी गर्दा देखि संविधानको कार्यान्वयन सम्म आईपुग्दा नेपालका राजनीतिक दलहरुको आपसी समझदारीलाई एक महत्वपुर्ण कडीका रुपमा लिनुपर्ने भन्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राठौरले संसदको आयु छँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट भएको पटक–पटक संसद भगं गर्ने असंवैधानिक कदमका विरुद्ध मुख्य राजनीतिक दलहरु बीच फेरी सहकार्य सुरु गर्नु परेको थप प्रष्ट पारेका हुन् ।
बाम लोकतान्त्रिक गठबन्धनको औचित्यका विषयमा राठौरले भने –‘संविधानको रक्षार्थ जनतामाझ हाम्रा मुद्दा अनुमोदनका लागी गठबन्धन सहित चुनावमा गएका हौं ।’
निर्वाचन पछिको मतपरिणाम सँगै देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सहि ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरुले निर्णय लिन सक्नुपर्ने बेला आएको राठौरको भनाई छ ।
नेपाली कांग्रेसले देशको सर्वागिंन विकाससँगै जनताका हक र अधिकारको सुरक्षा हुनेगरी विभिन्न पक्ष सँग सहकार्य गरेर अघि बढ्नु पर्ने भन्दै राठौरले गरिमामय सार्वभौम संसदको संसदीय विधि र प्रक्रियाको पालना गरी नर्याँ सरकार निर्माणको पहलकदमी कांग्रेसले नै लिनु पर्ने राजनीतिक आबश्यकता रहेको समेत बताएकाछन् । राठौरले भने –‘लोकतन्त्रको संस्थागत विकासका लागी नेपाली कांग्रेसको भूमिका सँधै नेतृत्वदायी छ हामी त्यसै अनुसार अघि बढ्ने छौं ।’
आप्mनो निर्वाचन क्षेत्रको विकास निर्माणका बारेमा कसरी काम गर्नु हुन्छ नि ? भन्ने पत्रकारहरुको जिज्ञांसामा बाँके क्षेत्र नं. ३ का नव निर्वाचित सांसद राठौरले विकासका लागी विभिन्न तहका सरकाबाट वजेटको पर्याप्त ब्यवस्था मिलाउने तर्फ आप्mनो पहिलो ध्यान केन्द्रित गर्ने जवाफ दिएका थिए ।
नेपाली कांग्रेसका सह महामन्त्री राठौरले सोमबार पत्रकार सम्मेलन मार्फत प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित बनाएकोमा निर्वाचन क्षेत्रका मतदाताहरुलाई विषेश धन्यवाद समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नवराजपुर गाउँ पालिकाका अध्यक्षकै छोरा द्वारा सरकारी गाडीको दुरुपयोग , सरोकारवाला र प्रहरी प्रसान मौन

नवराजपुर गाउँ पालिकाका अध्यक्षकै छोरा द्वारा सरकारी गाडीको दुरुपयोग , सरोकारवाला र प्रहरी प्रसान मौन

राम र जानकीको विवाह सम्पन्न, आज जन्तीको विदाई

राम र जानकीको विवाह सम्पन्न, आज जन्तीको विदाई

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र

सत्ता स्वार्थमा मात्र रमाएपछि उपेन्द्रको पराजय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .