राजविराज । सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी भएका छन् । १६ हजार ७ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार सरोज कुमार मण्डल तेस्रो भए । उनले ६ हजार १ सय ३२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1