No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मतदातालाई धम्काएर मत माग्दै गरेको उपेन्द्र यादव माथि आरोप

मतदातालाई धम्काएर मत माग्दै गरेको उपेन्द्र यादव माथि आरोप

सप्तरी । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताहरुले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् । मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको र केहीलाई अझै धपाउन बाँकी रहेको धम्कीपूर्ण भाषा प्रयोग गरेको पाइएको हो ।

सप्तरी २ बाट चुनावी मैदानमा रहेका यादवले जसरी पनि चुनाव जित्नका लागि यादववाद त प्रयोग गरेका छन् नै आफू विरोधीहरुलाई ठेगान लगाउन अनेक प्रपञ्च रचेको पाइएको हो ।

सो क्रममा उपेन्द्रका कार्यकर्ताले पत्रकारलाईसमेत पनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका हुन् । पत्रकार दिपेश जोशीले एक दिनअघि एउटा स्टाटस लेखेर उपेन्द्र यादवसँग नोट लिनु र अन्य उम्मेदवारलाई भोट दिनु भनेर बजारमा उखान आएको कुरालाई बाहिर ल्याए ।

उनले लेखेका थिए, ‘क्षेत्र नं २ बासी १ बजारमा नयाँ उखान आएछ । यसै गरौं उपेन्द्र यादवसँग नोट लिनु अन्य उम्मेदवारलाई भोट दिनु ।’

माइसंचार डट कममा कार्यरत जोशीले लेखेको स्टाटसमा राजविराज टुडे दैनिकमा काम गर्ने पत्रकार नै रहेका धर्मपाल राउतले भने आक्रामक र धम्कीपूर्ण भाषाले जवाफ दिए ।

जसपामा आवद्ध उनले जोशीलाई लेखे, ‘दिपेश जोशी धेरै बढी नबोल सबै पहाडी त भागि सकियो त जस्ता केही फटहालाई अब तह लगाउने बेला आयो सचेत भई हाल नभए यही चुनाबमा बुझिने छौ ।’

यो भनाइको मतलब जसपाले यसअघि नै पहाडीहरुलाई सप्तरीबाट भगाइसकेको र केहीलाई अब तह लगाउने बेला आएको भनेर तर्साउन खोजिएको छ । त्यतिमात्र होइन राउतले जोशीलाई पनि यही चुनावमा ठेगान लगाउने बताएका छन् ।

यसबाट उपेन्द्रले चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेको स्पष्टै बुझ्न सकिन्छ ।

सप्तरीबाट धेरै पहाडियाहरु पलायन भएको अवस्था छ । र बाँकी पहाडियालाई पनि भगाउन कुनै कसर बाँकी नराख्ने यादवका कार्यकर्ताको भनाइबाट स्पष्ट हुन्छ ।

यस सम्बन्धमा जोशीले आफूले बजारको हल्ला भनेर जे सुनियो त्यसलाई स्टाटस बनाएर लेखेको तर राउतले भने धम्कीपूर्ण भाषा प्रयोग गरेर थर्काएको बताए ।

यसरी धम्की दिएको सम्बन्धमा बुझ्न खोज्दा राउतले धेरै बोलेनन् । उनले कुराको कुरामा भएको बताए ।

अनि पहाडियालाई धपाएको भनेर भन्नु भएको छ त भन्दा पनि उनले ‘कुरो त त्यही हो नि’ पनि भने ।

उनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।

राउतसँग थप बुझ्न खोज्दा भने उनले मोबाइल सम्पर्क विच्छेद गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
रोहिंग्या मुसलमान बाङ्लादेशको लागि गम्भीर समस्या: शेख हसिना

रोहिंग्या मुसलमान बाङ्लादेशको लागि गम्भीर समस्या: शेख हसिना

यहाँ लडाइ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

यहाँ लडाइ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .