• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने


अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आगामी साता भेटवार्ता हुने भएको छ ।

नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी-२० राष्ट्रहरुको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्क्रय तय भएको हो । सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो ।

दुई देशबीचको सम्बन्धलाई विस्तार गर्ने र प्रतिष्पर्धालाई मर्यादित बनाउने याेजना रहेकाे छ । दुवै देशकाका साझा चासोका विषयहरुमा सहकार्य गर्ने लगायतका एजेण्डाहरुकाे बारेमा छलफल हु्ने ह्वाइट हाउसले जनाएको छ । केही महिना अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग निकै रुष्ट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता , अन्तर्राष्ट्रिय कुटनितिमा तरंग
  • २०७९ कार्तिक २५, शुक्रबार २०:३७
  • In "अन्तराष्ट्रिय"
  • तीन वर्षपछि भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच भेट हुने
  • २०७९ कार्तिक २५, शुक्रबार २०:३७
  • In "अन्तराष्ट्रिय"
  • बेइजिङमा हुने ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने
  • २०७९ कार्तिक २५, शुक्रबार २०:३७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

सुनसरी १ मा अवसरवादी अशोक राईलाई भोट नदिने एमालेजनको अडान, संगठन कमजोर बनाएको आरोप

सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

यस पटक मलाई समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस्ः विश्वप्रकाश शर्मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version