No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले लियो सवारी साधन आगलागीको जिम्मा

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले लियो सवारी साधन आगलागीको जिम्मा

सनिउल्ला धोबी।  कपिलवस्तु- नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा भएको सवारी आगलागीको जिम्मा लिएको छ । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त सिंह शाहले निर्वाचन बहिष्कार गर्ने उदेश्यले सवारी साधनमा आगजानी गरेको बताउनुभयो ।

गएराती मोर्चाले चन्दौटा–कृष्णनगर सडक अन्तरगत जावाभारी र बहादुरगंज क्षेत्रमा २ ट्रक र १ मोटरसाइकलमा आगजानी गरेको हो ।जलाएको ट्रक नजिकै मोर्चाको पर्चा समेत भेटीएको छ ।

मोर्चाका संयोजक शाहले निर्वाचन बहिष्कार, एमसिसि खारेज गर, नागरिकता विधेयक पारित गर, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु पर्ने, पुर्ण सामनुपातिक निर्वाचन प्रणाली लागु गर, धर्म निर्पेक्ष खारेज गरी हिन्दु धर्म लागु गर लगायतका माग राखी संर्घषका कार्यक्रम सुरु गरेको बताउनु भयो ।

उहाले भन्नुभयो “हामीले निर्वाचन विथोल्नुका साथै हामो निसानामा नेताहरु रहेका छन ।” नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले सावारी साधन आगलागी गरेपछी यस क्षेत्रका नागरिक त्रसित भएका छन ।

आगजानी गर्ने नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
वर्षै देखि आजकै दिन कमला नदीमा भूत मेला

वर्षै देखि आजकै दिन कमला नदीमा भूत मेला

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न, गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा संचालन गर्न सहमती

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न, गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा संचालन गर्न सहमती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .