No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वतन्त्र उमेदवार श्रेष्ठ निरन्तर आभियानमा

सिराहा । जिल्ला उधोग वाणिज्य संघ सिराहा लहान प्रवक्ता तथा संचारकर्मी रबिन्द्र कुमार श्रेष्ठ सिराहा क्षेत्र नं. १(क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।वहाँको चुनाव चिन्ह लालटिन छाप हो ।

उहाँ बिधार्थी जीवन देखि राजनीतिमा सक्रिय रुपमा लाग्नुभएको थियो । लहान क्याम्पस, लहानमा २०४५ सालमा प्रविणता प्रमाणपत्र तह ( आई. ए .) अध्ययनरत समयमा अनेरा स्ववियू प्रा. क. को संस्थापक कोषाध्यक्ष पदमा रहि मार्क्सवाद लेनिनवाद कम्यूनिष्ट विचारधारा सिद्धान्त अंगाली राजनितिमा होमिनु भएका थिए । हाल अहिले जनता समाजवादी पार्टी नेपालको जिल्ला सदस्यमा आदिवासी जनजाति , मधेसी, पिछडा वर्ग, दलित , मुस्लिम वर्गको हक अधिकार सुनिश्चिताको लागि सदैव आन्दोलन गर्ने एक युवा हुनुहुन्छ ।

वहाँ संचारकर्मीको रुपमा पनि स्थानीय स्तरमा स्थापित हुनुहुन्छ । वहाँ पत्रकार महासंघ सिराहा शाखाका पूर्व उपसभापति , नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समन्वय परिषद सदस्य, नेपाल आदिवासी जनजाति महासंघ, मधेस प्रदेश समन्वय परिषद् सदस्य, न्यू ज्वारभाटा साप्ताहिक पत्रीकाको सम्पादक , हाल रेडियो नेपालको स्थानीय संवाददाताको रुपमा कार्यरत समेत रहनुभएका छन ।

वहाँ सन २००१ देखि २००३ सम्म द रेयूकाई नेपाल, लहान शाखाको अध्यक्ष भई स्थानीय स्तरमा बिभिन्न सामाजिक कार्यमा संलग्न रहि सामाजिक कार्यकर्ताको रुपमा समाज सेवामा होमिएका एक स्वयम् सेवकको रुपमा स्थापित ब्यतित्व हुनुहुन्छ । वहां बिगतमा लहान सिटी जेसिजका बिभिन्न पदमा रहि समाज सेवा कार्यमा समेत लागि पर्नुभएको थियो ।

वहाँको शैक्षिक योग्यता बि. ए. ( स्नातक ) एल . एल. वि. उत्तिर्ण भई ३० औं अधिवत्ता परिक्षामा सम्मित भई सक्नुभएका छन । उत्तिर्ण भएर निकट आउदो दिनमै अधिवत्ता समेत बन्नुहुने बहुप्रतिभाशाली एक ब्यतित्व हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
लौरो अभियानी कुशवाहाको पक्षमा जनता : आफू निर्वाचन जितको संघारमा पुगदै छु

एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .