• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेता यादव निरन्तर राजनीतिमा


नेता यादव निरन्तर राजनीतिमा

महेश सिंह सिरहा

लहान १२ – २०५० साल देखि विद्यार्थी राजनितीबाट उकासिएका नेता राजनीतिमा ब्यतीत रहेका छन्।तत्कालीन अखिलका सिरहा क्याम्पसबाट राजनीति यात्रा सुरु गरेका उनले २०५२ सालमा जिल्ला कमिटी सदस्य बन्न सफल भएका उनले २०५३ सालको स्वभीयु सभापतिमा निर्वाचित भएका नेता यादव पुनः सोही बर्ष जिल्ला कमिटीका कोषा अध्यक्ष बन्नु भयो।

बिरगंजको राष्ट्रिय समेलनबाट अखिलको केन्द्रिय समिति सदस्य बन्न पुगेका थिए।चितवनको राष्ट्रिय समेलनबाट पुर्वा अञ्चल प्रमुखको जिम्मेवारी पाएका थिए।नेता यादवले पोखराको राष्ट्रिय समेलनबाट अखिलको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए।

नेकपा एमालेको मिर्चैया अधिबेशनबाट पार्टीको मुलधारको राजनीतिमा जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पाउदै सिरहामा पार्टीको बफादार नेताको रूपमा स्थापित भइ संगठन बनाउनमा जोड दिएका थिए।

पार्टी बिभाजन हुँदा एकीकृत समाजवादी पार्टी नेपालका लहानको अधिबेशनबाट जिल्ला उप- सचिबको जिम्मेवारी पाएका थिए।२०७४ को निर्वाचनमा मधेस प्रदेश सदस्यमा निर्वाचित भइ बिकास निर्माणका कार्य अगाडि बढाएका थिए। हाल नेकपा एसको केन्द्रिय प्रतिनिधि परिषद सदस्य बन्न सफल भएका हुन्।

२०७९ मंसिर ४ गते हुने निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट लोकतान्त्रिक गठबन्धनको प्रदेश सभा सदस्यको उमेदवार रहेका छन्। हाल सम्म राजनीतिमा सकृय रहेको र बाचुन जेल सम्म राजनीति मै रहने राजनीति छोडन नसकिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी
  • २०७९ कार्तिक १२, शनिबार २०:१५
  • In "BannerNews"
  • लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट
  • २०७९ कार्तिक १२, शनिबार २०:१५
  • In "मुख्य समाचार"
  • दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ
  • २०७९ कार्तिक १२, शनिबार २०:१५
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

महेश सिंह

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

राजदेवी पंचाबती मंन्दिरको धर्मशालाको ढलान सम्पन्न

जसपा भित्र ठूलाे विद्राेहकाे तयारी

चिनियाँ रास्ट्रपति जिनपिङको तेस्रो कार्यकाल र नेपाल-चीन सम्बन्धका सम्भावित जोखिम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version