• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ सरकारका कारण , भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द


चिनियाँ सरकारका कारण , भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पोरेसनले भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द गरेको छ । कम्पनीले चार वर्षअघि भारतमा यो सेवा सुरु गरेको थियो । कम्पनीले आफ्नो एप एमआई पेमार्फत बिल भुक्तानी र पैसा ट्रान्सफर गर्ने सुविधा दिएको थियो । तर यसलाई नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाले मान्यता प्राप्त तेस्रो पक्ष यूपीआई एपको सूचीबाट हटाएको छ।

हालै, शाओमीले एमआई क्रेडिट पनि हटायो। यो स्मार्टफोनले छिटो ऋण उपलब्ध गराउने उद्देश्यले प्रयोगकर्ताहरूलाई ऋण दिने कम्पनीहरू र एमआई पे एपहरूसँग जोड्न प्रयोग गरेको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनबाहिर शाओमीको सबैभन्दा बलियो बजार भारत हो। तर, पछिल्ला दिनमा कम्पनी भारतको कर विभागको निशानामा परेको छ । अप्रिलमा शाओमीको ६७६ मिलियन डलरको सम्पत्ति भारतमा जफत गरिएको थियो। यद्यपि शाओमीले आफूले कुनै गलत काम नगरेको बताएको थियो ।

सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकहरू बीचको द्वन्द्व पछि, केही चिनियाँ कम्पनीहरू, विशेष गरी वित्तीय एपहरू भारतमा बन्द गरिएको थियो। भारतले सुरक्षाको कारण देखाउँदै ३ सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्धसमेत लगाएको थियो । जसमा लोकप्रिय एप टिकटक पनि समावेश छ । रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले नेपाल हुँदै भारतमा फैलाएको खुलासा
  • २०७९ कार्तिक १२, शनिबार १९:३६
  • In "अन्तराष्ट्रिय"
  • आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव
  • २०७९ कार्तिक १२, शनिबार १९:३६
  • In "आर्थिक"
  • एमआइ ६ का मालिकले चीनलाई ‘ऋण जाल र डाटा जाल’ को चेतावनी दिन्छ
  • २०७९ कार्तिक १२, शनिबार १९:३६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

२६/ ११ आक्रमणका मुख्य षड्यन्त्रकारीहरू अहिले सम्म सुरक्षित छन — एस जयशंकर

नेता यादव निरन्तर राजनीतिमा

राजदेवी पंचाबती मंन्दिरको धर्मशालाको ढलान सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version