• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कपिलवस्तु ३ मा ३२ हजार बढी मतले जित्ने अभिषेकप्रताप शाहको घोषणा


कपिलवस्तु ३ मा ३२ हजार बढी मतले जित्ने अभिषेकप्रताप शाहको घोषणा

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले ३२ हजार बढी मतले जित्ने घोषणा गरेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कपिलवस्तु ३ मा वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा गाउँ गाउँबाट जनताको प्रेम र विश्वास पाउँदा हर्षित भएको र आफू ३२ हजार मतले जित्ने शाहले बताएका हुन् । २०७४ सालमा २० हजार १ मत प्राप्त गरेर विजय भएका थिए । यसपालि १२ हजार मत बढाउने उनको लक्ष्य छ ।

जनताको माया र समर्थन बढ्दै जाँदा यो सम्भव भएको उनको भनाइ छ । शाह यस्तो जनप्रतिनिधि हुन् जसले निरन्तर जनतासँग नियमित सम्पर्क राखिरहेका छन् । जनताको सुख दुखमा साथै हुन्छन् । तिहारमा उनले क्षेत्रका भाइबहिनीसँग देउसी भैलो खेलेका थिए । उनी यस क्षेत्रमा लोकप्रिय छ । शाह चौथौ पटक सांसदको लागि निर्वाचनमा होमिएका छन् ।

लोकतन्त्र र संविधानको पहरेदारीका लागि, क्षेत्रको विकासका लागि अभिषेक जनमत लिन चुनावी दौडमा छन् । मतदाताहरुसँग कार्यकर्ता नेतासँग भेटिरहेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रवीन्द्रनाथ ठाकुरले संविधान २०७२ को कार्यान्वयन, सार्वभौमसत्ता, लोकतन्त्रको रक्षा, देश, क्षेत्र र प्रदेशको स्वास्थ्य, शिक्षा, पर्यटन, बाटो, पूल, सिंचाई, कृषि, खेलकुद को विकास, रोजगारीमा बृद्धि, भूमिहिन को व्यवस्थापन, धर्म , संस्कृति, परम्परा, संरक्षण प्रबर्द्धन लगायत पिछडिएको वर्ग, क्षेत्रमा समानुपातिक, समाबेसी बिकास गर्न गराउन निष्पक्ष, निडर, पारदर्शी, न्यायप्रेमी, इमान्दार, जनताका सेवकको रुपमा शाहलाई जिताउन अपिल गरेका छन् ।

शाहले भने, ‘म निरन्तर जनताको घरमा पुगेको छु, ३२ हजार मत ल्याउनेमा कुनै शङ्का छैन । १५ वर्षसम्म धेरै काम गरेको छु । जनताको मन जितेर निर्वाचित हुने छु ।’ उनी निर्वाचित भएसँगै मन्त्री बन्ने पक्कापक्की छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिने शाहले अहिले गाउँ गाउँमा पुगी जनताका समस्या र नागरिकहरू सँग भेटघाट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विकासवादी कांग्रेस युवा नेता अभिषेकलाई मतदाताको आर्शिवाद, कपिलवस्तु ३ मा सहजै जित्ने
  • २०७९ कार्तिक ११, शुक्रबार २०:१७
  • In "BannerNews"
  • ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा-५ मा बालेनको अभूतपूर्व जीत
  • २०७९ कार्तिक ११, शुक्रबार २०:१७
  • In "BannerNews"
  • काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन
  • २०७९ कार्तिक ११, शुक्रबार २०:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी

लहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण बलियो बन्दै

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version