• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण बलियो बन्दै


लहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण बलियो बन्दै

महेश सिंह सिरहा लहान १२ कार्तिक – मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उमेदवार चन्द्र नारायण कुशवाहाले चुनावी तयारीको लागी घर दैलो कार्यक्रममा जुटिएका छन्।

लाहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण कुशवाहा को अभियान बलियो बन्दै गरेका छन्।

मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनले तत्कालीन डा. बाबु राम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी मा नेतृत्व गर्दै पछिल्लो समय जसपा पार्टी नेपालका लहान नगर उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै पार्टी टिकट दिन नमाने पछि उनले स्वतन्त्र उमेदवारी दिएका हुन।

राजनीति नशा लागेका कुशवाहा स्वतन्त्र उमेदवारीमा सकृय भएका छन्।उनले निर्वाचन तयारीका लागी निरन्तर समाज होमिएका छन्।नेता कुशवाहा पछिल्लो समय लहानका विभिन्न मठ मन्दीर,स्कुल लगायत धर्मिक काममा निकै आर्थिक सहयोग गरेका हुन् उनले जनता चाहना अनुसार उमेदवारी दिएका छन।

लहानका जनताका अनुसार लौरो छापका उमेदवार तथा लौरो अभियानी चन्द्र नारायण कुशवाहालाई सघाउने स्थानीयको भनाइ रहिएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लौरो अभियानले तातदै लहान
  • २०७९ कार्तिक १२, शनिबार १४:१०
  • In "राजनीति"
  • लहान ४ मा लौरो अभियानी कुशवाहाको घरदैलो
  • २०७९ कार्तिक १२, शनिबार १४:१०
  • In "मधेश प्रदेश"
  • लौरो अभियानी कुशवाहाको पक्षमा जनता : आफू निर्वाचन जितको संघारमा पुगदै छु
  • २०७९ कार्तिक १२, शनिबार १४:१०
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

चीनको नक्कली औषधीले केन्याका महिला मारमा

दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version