• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै


नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

कठमाडौँ : राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ पारेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्युनिकरणमा सहयोगी हुन सक्ने ‘नाष्ट भिजिटर सर्भिस रोबोट’ सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

सो प्रतिष्ठानमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा चार अन्य इन्जिनियरको ‘इनोभेषन ग्रुप’ ले निर्माण गरिरहेको सो रोबोटले नेपाली र अँग्रजी दुई भाषामा कुराकानी गर्दछ, मास्क लगाएको छैन, भने मास्क झिकेर दिने र स्यानिटाइजर समेत दिन सक्नेछ ।

हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाईरहेको रोबोटले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनेटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सुचनाहरु दिन सक्नेछ, इन्जिनियर पाण्डेले भन्नुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्ने हुनेछ ।

सो रोबोट महिला स्वय्मसेविकाको स्वरुपमा तयार भईरहेको छ । मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाईजर डिस्पेन्सरजडित, मानिसले मास्क लगाए, नलगाएको सङ्केत समेत गर्नुको साथै नास्टको विभिन्न सूचनाहरु देखाउन सक्ने स्वचालित रोबोटले कार्यालयमा प्रवेश गर्दा र बाहिर आउँदा आगन्तुकलाई मास्क नलगाएको खण्डमा आफ्नो झोलाबाट माक्स निकाली दिने र सेनिटाईजर दिने तथा श्रव्य दृश्य मार्फत् सूचनाहरु दिएर कोरोना भाइरसको बारेमा जनचेतना दिनु नै यस रोबोटको मुख्य उद्देश्य हो, इन्जिनियर पाण्डेले बताउनुभयो ।
सो रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ । उक्त रोबोटको उचाई ५ फिट तथा तौल ५० किलोको हुनेछ ।
उक्त रोबोटमा जडित क्यामराले मास्क लगाएको नलगाएको छुट्टाउने, न्युरल नेटवर्क, ९ल्भगचब िल्भतधयचप०को मद्दतले तथा पछाडि रहेको भेन्डिङ मेसिनले माक्स निकाली दाँया हातले दिने र बाँया हातले सेनिटाईजर दिने काम गर्नेछ । बिहीबारदेखि सुरु हुने राष्ट्रिय विज्ञान दिवस साताभर विविध कार्यक्रमको साथ मनाईंदैछ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पठाओ र टुटलले पनि थाले सेवा
  • २०७७ भाद्र ३१, बुधबार १९:०४
  • In "बागमती प्रदेश"
  • घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने
  • २०७७ भाद्र ३१, बुधबार १९:०४
  • In "सूचना-प्रविधि"
  • सरकारको निर्णय संविधान विपरित
  • २०७७ भाद्र ३१, बुधबार १९:०४
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु

झड्केलो बाबुबाट बालिका बलात्कृत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version