No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्याग

एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्याग

वीरगञ्ज– बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले नेपालको कम्युनिष्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रुपमा नेकपा एमालेमा लाग्दै आएपनि अब उप्रान्त पार्टी परित्याग गरेको बताएका छन् ।

श्रमिक, किसान, मजदुर, नेपाल र नेपाली जनताको हित र जीवन स्तर सुधारको पक्षमा, गरिब किसान मजदुर वर्गले अपेक्षा गरे अनुसारको कार्य हुन नसक्ने अवस्था देखिएकोले पार्टी छोड्नुपरेको उनीहरुको तर्क छ ।

उनीहरुले पार्टी छोड्नुपर्ने १४ वटा कारणहरु समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । केन्द्रीयताको आडमा कार्यकर्ताहरुलाई बोल्न समेत रोक लगाएर आफ्ना कुराहरु र समस्याहरु कतै राख्न नपाउने बनाईएको, आत्मआलोचना गर्ने परिपाटी समाप्त भई पार्टी, नेताहरु कार्यकर्ताहरु स्वयं गुटबन्दीमा लागेर एक अर्कालाई सिध्याउने निषेधको राजनीति जारी रहेकोले सैद्धान्तिक स्खलन भएको उल्लेख छ ।

विगतमा पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा च्यात्ने, पार्टी कार्यालय सञ्चालनमा बाधा पार्ने, पार्टीका कार्यकर्ताहरुलाई कुटपीट गर्ने, घर भत्काइदिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पार्टीभित्र आयात गरी पार्टी नेतृत्व तथा स्थानीय तहको समेत जिम्मेवारी दिई पार्टीलाई ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

रुसले कसरी साना आत्मघाती ड्रोनहरूले युक्रेनमा विनाश निम्त्याइरहेका छन्

रुसले कसरी साना आत्मघाती ड्रोनहरूले युक्रेनमा विनाश निम्त्याइरहेका छन्

ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे

ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .