No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Kewrat

आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो । केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा भारोपेली परिवारको रहेको बताउनु भएको छ । वहाँले यो भाषा बङ्गाली समूहमा पर्नसक्ने बताउनु भएको छ । तामाङले लघुत्तम युग्मका आधारमा भाषा वैज्ञानिक कोणबाट केवरत भाषाका वर्णहरूको पहिचान गर्नुभएको हो । वहाँले केवरत भाषामा अ, आ, इ, उ, ए, ओ स्वर वर्णहरू तथा क, ख, ग, घ,ङ,च,छ, ज, झ, ट,ठ,ड,ढ, त,थ,द,ध,न, र, ल, व,स,ह व्यञ्जन वर्णहरू रहेको बताउनु भएको हो । यस भाषामा दीर्घता नरहेको निष्कर्ष निकालिएको छ । उक्त कार्यक्रममा उपप्रा.चतुर्भुज केवरत, केवरत भाषाका अभियन्ता रमेश केवरत, कम्प्युटर इञ्जिनियर अमनकुमार दास केवरत, श्रीमती विद्यादेवी केवरत, अजयकुमार दास केवरत, रुमन्थकुमार दास केवरत र सावन्तकुमार दास केवरतलगायतका केवरतभाषीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रम तामाङ राष्ट्रि«य पुस्तकालय, तामाङ भवन, बौद्धमा सम्पन्न भएको केवरत अधिकारकर्मी अजयकुमार दास केवरतले बताए ।-चतुर्भुज केवरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरे

सिरहामा प्रहरीले अमानविय तरिकाले महिलामाथि कुटपिट गरेपछि स्थानीयले गरे चक्का जाम

ऋणको जालोमा फसाउने कुटनीति , प्राकृतिक सम्पादालाई समेत समस्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .