No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

जनकपुरधाम । मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए ।

लोकसेवा आयोगबाट प्रश्नपत्र शीलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको अवस्थामा पुगेको परीक्षा केन्द्रमा खटिएका कर्मचारीहरुले बताएका छन् ।

गत शनिबार लिएको सहायक पाँचौं तहको परीक्षामा समेत यस्तै व्यथिति देखिएको राराब क्याम्पस परीक्षा केन्द्रमा खटिएका अर्का कर्मचारीले बताए । ‘प्रश्नपत्र प्याकिङ गर्दा मापदण्ड पूरा गरेको छैन । निजामती अनुभवी कर्मचारी गार्डको रुपमा खटाउनुपर्नेमा निजी विद्यालयका शिक्षक, एनजीओ, आइएनजीओका कर्मचारी र पहुँचको भरमा जथाभावी व्यक्तिलाई खटाएको देखियो’  परीक्षामा खटिएका अर्का कर्मचारीले भने ।

परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तरपुस्तिका सुरक्षित रुपले लोकसेवा आयोगसम्म पुर्‍याउनुपर्नेमा त्यसो नगरी  कर्मचारी आफैंले लिएर गएको पनि बताए ।

आयोगका सदस्य महारुद्र झाले शीलबन्दीमा प्रयोग हुने शील (लाहा) गुणस्तरहीन भएकोले यस्तो समस्या आएको बताए । ‘शीलबन्दी सबैमा थियो । प्रश्नपत्र पठाउन शीलबन्दी गर्ने बेला शील (लाहा) त्यसबाट उप्किन्छ । हामी त्यसलाई चेन्ज गरेका छौं’ सदस्य झाले भने, ‘शील जनकपुरमै किनिएको थियो ।’

शील कमजोर भएको विषयमा छलफल भएको पनि उनले बताए । परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रुपमा खटाएको उनको भनाइ छ ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रुपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल न‌ै मान्नुपर्ने उनको भनाइ छ । परीक्षामा हुने कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने आयोगका सदस्य झाले बताए । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

Next Post
फिल्मी शैलीमा मारिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

१३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर

चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमान बिक्री गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .