• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचनको बेला दल बदलको लहर

एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् ।


निर्वाचनको बेला दल बदलको लहर

धनुषा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा मधेसमा दल बदलको लहर चलेको छ । समानुपातिक सांसदको सूचीमा पर्न र निर्वाचनमा टिकट पाउन नेताहरू धमाधम पार्टी परिवर्तन गर्न थालेका छन् । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका समानुपातिक सांसदहरू धमाधम पार्टी बदल्दै छन् । जसपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकाहरूले पनि पार्टी छाडेका छन् ।

एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् । जसपा नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छन् । आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अग्रहरी एमालेमा प्रवेश गरेकी हुन् । अग्रहरीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे । यसअघि जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश गरेका थिए । जनकपुरमा आयोजित पार्टी प्रवेश सभामा जसपाका प्रतिनिधिसभा सदस्य रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन् ।

जसपाका दुई जना प्रदेशसभा सदस्यसमेत एमालेमा प्रवेश गरिसकेका छन् । शुक्रबार साझ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. रिना यादव एमालेमा प्रवेश गरेकी थिइन् । मधेस प्रदेश विकास संसदीय समिति सभापति डा. यादव मधेस प्रदेशमा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् ।

भदौ २७ गते जनकपुरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य अन्जु यादव एमाले प्रवेश गरेकी थिइन् । जसपाबाट एमाले प्रवेश गरेकी प्रतिनिधि र प्रदेशसभा सदस्यहरू समानुपातिक सांसदहरू हुन् । समानुपातिकमा नदोहोरिने सम्भावना देखेपछि उनीहरू पार्टी बदलेका हुन् ।

मधेस प्रदेशमा कमजोर मानिएको एमाले पछिल्लो समय विभिन्न दलका सांसद र जिल्ला तहका नेताहरुलाई निर्वाचनको मुखमा पार्टी प्रवेश गराउन थालेका छन् । जनकपुरमा नेपाली कांग्रेसका जिल्ला सभापतिमा पराजय भएका सन्तोष यादवलाई एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा आफैँ आए ।

जनकपुरलगत्तै ओली सिरहाको चोहर्वामा लक्ष्मीपुर पतारी गाउँपालिकामा जसपाबाट निर्वाचित भएका पूर्वअध्यक्षलाई पार्टी प्रवेश गराए । जनकपुरमा सभा सम्बोधन गरेको दुई सता नबित्दै पुन: लोसपाबाट एमाले प्रवेश गर्न लागेका सांसद उमाशंकर अरगरियालाई पार्टीमा ल्याउन ओली असोज ८ गते जनकपुर आउने कार्यक्रम तय भएको छ । कार्यक्रममा जसपाबाट निर्वाचित पूर्वमेयर पनि एमालेमा प्रवेश गर्ने तयारी गरिएको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश
  • २०७९ आश्विन ३, सोमबार १७:१९
  • In "BannerNews"
  • बाँकेमा जसपा प्रवेश गर्नेहरू बढ्दै
  • २०७९ आश्विन ३, सोमबार १७:१९
  • In "BannerNews"
  • जसपाका केन्द्रीय सदस्य हवारी ओली समूहमा प्रवेश
  • २०७९ आश्विन ३, सोमबार १७:१९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

माओवादीले बुझायो समानुपातिकको बन्दसूची, बाबुरामको भागमा ५ सिट

महिला साफ : नेपाल ०–२ बंगलादेशको अग्रता

प्रतिनिधि सभातर्फ ८ राजनीतिक दलले बुझाए बन्दसूची, प्रदेश तर्फ कति ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version