• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महिला साफ : नेपाल ०–२ बंगलादेशको अग्रता


महिला साफ : नेपाल ०–२ बंगलादेशको अग्रता

काठमाडौं । छैटौँ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल भइरहेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपाल र बंगलादेशबीच खेल भइरेहको छ । खेलको ४२ औं मिनेटमा केकरानी सेर्काले दोस्रो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

यसपटकको महिला साफ च्याम्पियनसिपको फाइनलमा फरक दृश्य देखिएको छ । फरक यो मानेमा कि पहिलो संस्करणबाट नै लगातार पाँच पटक उपाधि चुमेको भारत यसपटक भने सेमिफाइनलबाटै किनारा लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गुरप्रित सिंह नायक बन्दा भारत नवौं पटक च्याम्पियन
  • २०७९ आश्विन ३, सोमबार १७:५२
  • In "खेलकुद"
  • सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
  • २०७९ आश्विन ३, सोमबार १७:५२
  • In "खेलकुद"
  • च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट
  • २०७९ आश्विन ३, सोमबार १७:५२
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

Next Post

प्रतिनिधि सभातर्फ ८ राजनीतिक दलले बुझाए बन्दसूची, प्रदेश तर्फ कति ?

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

फिल्मी शैलीमा मारिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version