• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रतिनिधि सभातर्फ ८ राजनीतिक दलले बुझाए बन्दसूची, प्रदेश तर्फ कति ?


प्रतिनिधि सभातर्फ ८ राजनीतिक दलले बुझाए बन्दसूची, प्रदेश तर्फ कति ?

काठमाडौं । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले दिएको समयसीमा अनुसार हालसम्म ८ वटा राजनीतिक दलले मात्रै प्रतिनधि सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचनका सहायक निर्वाचन अधिकृत यज्ञ भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ८ राजनीतिक दलले मात्रै नाम बुझाएका छन् । भने अन्य राजनीतिक दलका नेताहरु नाम बुझाउन आयोगको कार्यालय पुगेका छन् ।
त्यसो त प्रदेशसभा तर्फ २३ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । उनले दिएको जानकारी अनुसार हालसम्म प्रदेश नं १ का ४, मधेश प्रदेशका ४, बागमती प्रदेशका ५, गण्डकीका ४, लुम्बिनीका ४, कर्णालीका ३ र सुदूरपश्चिमका ६ राजनीतिक दलले बन्दसूची बुझाएका छन् ।
त्यसैगरी हालसम्म ३२ राजनीतिक दलले बन्दसूचीका लागि रसिद काटिसकेका छन् ।
‘हालसम्म प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ २३ राजनीतिक दलले बन्दसूची बुझाएका छन्’ उनले भने, ‘हालसम्म ३२ राजनीतिक दलले बन्दसूचीका लागि रसिद बुझाएका छन् । अन्य राजनीतिक दलहरु लाइनमा रहेका छन् ।’

मंसिर ४ गते हुने निर्वाचनका लागि सोमबार र मंगलबारका लागि समानुपातिकको बन्दसूची बुझाउने समय तोकेको थियो । तर सोमबार २ राजनीतिक दलले मात्रै बन्दसूची बुझाएका थिए । ठूला राजनीतिक दलले नामावली पार्टीभित्र सहमती गरेका कारण बन्दसूची तयार गर्न ढिलाइ भएको हो ।

आयोगले दिएको समयसीमाका आधारमा राजनीतिक दलले नाम नबुझाउँदा भोलि बिहानसम्म प्रक्रिया रहने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माओवादीले बुझायो समानुपातिकको बन्दसूची, बाबुरामको भागमा ५ सिट
  • २०७९ आश्विन ३, सोमबार १८:२०
  • In "BannerNews"
  • कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?
  • २०७९ आश्विन ३, सोमबार १८:२०
  • In "BannerNews"
  • निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
  • २०७९ आश्विन ३, सोमबार १८:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

फिल्मी शैलीमा मारिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

१३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version