• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घरेलु हिंसाबाट पीडित खातुनलाई घरमा बसोबास गर्न दिन अदालतको आदेश


घरेलु हिंसाबाट पीडित खातुनलाई घरमा बसोबास गर्न दिन अदालतको आदेश

राजविराज । सप्तरी जिल्ला अदालतले पलिया खातुन र उनका नावालक छोरालाई घरमा बसोबास गर्न दिन आदेश दिएको छ ।
राजविराज नगरपालिका वडा नम्वर २ बस्ने प्रतिवादी खातुनका श्रीमान आशिक शेकलाई अदालतले आदेश दिएका हुन् ।
खातुनले आफ्ना पति विरुद्ध घरेलु हिंसा मुद्दा अदालतमा दायर गरेकी थिईन् । मुद्दामा उनले पति लगायतका परिवार जनले कुटपिट गरी आर्थिक शारीरिक एवंम् मानसिक यातना दिएकोले संरक्षणात्मक आदेशका लागि अदालतको सरनमा पुगदा न्याधीस डा. राजेन्द्र कुमार आर्चायको ईज्लाशले प्रतिवादीको नाममा अन्तरिम संरचनात्मक आदेश जारी गरेको हो ।
बादीलाई नाबालक छोराहरु सहित निज बसी आएको घरमा बसोबास गर्न दिन खान, लाउन दिन कुटपिट नगर्नु तथा शिष्ट र सभ्य व्यवहार गर्न र गाली बेइज्जती गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्नु नगराउनु आदेश पत्रमा उल्लेख गरिएको छ ।
पीडिट घातुनको तर्फबाट अधिवक्ता किरण कुमारी साहले बहस गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिराहा अदालतद्वारा घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश
  • २०७९ भाद्र ९, बिहीबार ००:१८
  • In "BannerNews"
  • १५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश
  • २०७९ भाद्र ९, बिहीबार ००:१८
  • In "देश"
  • लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार
  • २०७९ भाद्र ९, बिहीबार ००:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

बढ्यो मधेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब, अब कसको कति ?

निहारिकाको बच्चा र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version