• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा थप ११७० जनामा कोरोना पुष्टि भएको छ ।


नेपालमा थप ११७० जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौँ  : देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३९९ महिला र ७७१ पुरुष गरि थप ११७० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै उपत्यकामा ५१२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुषगरि ४४० जना, ललितपुरमा ११ महिला र १८ पुरुष गरि २९ जना तथा भक्तपुरमा २८ महिला र १५ पुरुष गरि ४३ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५,३९३ जना रहेको छ । सोमबार ८७९ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३९५७६ जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा ६८९२ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ७२७५ जना र संस्थागत आइशोलेशनमा ८११८ जना रहेका छन् । हालसम्म ८,५१,४०५ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो
  • २०७७ भाद्र २९, सोमबार १७:२३
  • In "स्वास्थ्य"
  • नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि
  • २०७७ भाद्र २९, सोमबार १७:२३
  • In "स्वास्थ्य"
  • नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ भाद्र २९, सोमबार १७:२३
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

प्रहरी हबल्दार राति महिलासंग आपत्तिजनक अवस्थामा पक्राउ, गाउँलेद्वारा कुटपिट

लकडाउनमा दुर्घटना घट्यो, प्रदेश २ मा १४० जनाको मात्र मृत्यु

मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version