No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेरि चिनियाँ नाकाबन्द

फेरि चिनियाँ नाकाबन्द

काठमाण्डौं । नेपाल र चीनबीच सञ्चालनमा रहेका रसुवागढी र तातोपानी नाका हाल बन्द छन्। रसुवागढी नाका गत शनिबारदेखि बन्द भएको हो भने तातोपानी नाका बुधबारदेखि। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच गत बुधबार भेटवार्ता भएको थियो। परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किएपछि मन्त्रालयले विज्ञप्तीमार्फत दुवै नाका सञ्चालन गर्ने सहमति भएको जनाएको थियो। तर उनी त्यहाँ रहँदा नै दुवै नाका बन्द भइसकेको थियो । तर, उनी फर्किएपछि नाका सञ्चालन बारे कुनै पहल भएको छैन।
चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि दुवै नाका बन्द गरिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले कोरोनाको कारण नाका बन्द भएको बताए। ‘नाका बन्द बारे हामीलाई आधिकारिक पत्र पठाएका छैनन्। चिनियाँ अधिकारीले कोरोना बढेकाले एक साता नाका सञ्चालन नगर्ने बताएका थिए’, उनले भने।

उनका अनुसार सुरुमा चिनियाँ पक्षले आउने सोमबारसम्म नाका बन्द गर्ने बताएको थियो। तर, पछि कोरोनाको दर बढ्दै गएका कारण नाका तत्काल सञ्चालनमा नआउने जानकारी दिएको छ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत राम मैनालीले नाका खुलाउने बारे चिनियाँ पक्षले कुनै पनि जानकारी नदिएको बताए। ‘शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’

रसुवागढी नाकामा व्यापार गर्दै आएका धर्म पौडेलले चिनियाँ तीसवटा गाडी लोड भएर बसेका बताए। ‘चिनियाँ गाडीले सामग्री लोड गरेर नेपालतर्फ ल्याउन लागेका थिए। त्यही समयमा तिब्बत क्षेत्रमा कोरोना बढ्यो। कोरोना बढेपछि सवारी साधन सञ्चालन तथा मानिसहरू घरबाहिर निस्कनसमेत रोकियो’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

Next Post
आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने : देउवा

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा राष्ट्रपतिविरुद्ध धनुषामा प्रदर्शन

प्रहरी समायोजनको माग गर्दै दोस्रो दिन पनि मधेशका मन्त्रीकाे धर्ना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .