• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी


निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

धनुषा : जनकपुरका व्यवसायीहरूले निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएका छन्। कोरोना नियन्त्रणको नाउँमा निरन्तर भइरहेको निषेधाज्ञाका कारण व्यापार धारासायी बनेको भन्दै उनीहरूले अवज्ञा गर्ने चेतावनी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले चौथौंपटक जारी गरेको निषेधाज्ञा आइतबार मध्यरातदेखि सकिँदै छ। चौथौं पटकको निषेधाज्ञा सकिनै लाग्दा धनुषा चेम्बर्स अफ कमर्सले व्यापार व्यवसायको सहज वातावरण निर्माण गर्न माग गर्दै निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो।

चेम्बर अफ कमर्स धनुषाका कार्यवाहक अध्यक्ष सरोज मिश्रले जारी गरेको ध्यानाकर्षण पत्रमा ‘विगत ६ महिनाको लामो लकडाउनको मार अब खेप्न नसक्ने अवस्था आइसकेको खण्डमा यदि व्यवसायीहरूको पक्षमा सरोकारबलाको निर्णय नआए लकडाउन अवज्ञा गर्ने परिस्थति बन्न सक्दछ’ भनिएको छ।

स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिको निर्णयअनुसार लकडाउन हुने भएकोले कोरोना नियन्त्रणका लागि व्यापारीहरूलाई मात्र व्यवसायबाट बञ्चित गर्न नहुने मिश्रले बताएका छन्।

बजार व्यवसायमात्र बन्द गरेर कोरोना नियन्त्रण हुन नसक्ने भएकोले सुरक्षाको उपाय अपनाएर बजार सञ्चालनको सहज वातावरण बनाउन मिश्रले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन्।

‘महिनौंदेखि व्यवसायीहरूको सटर बन्द छ। बैंक ब्याज, बहाल, स्टाफ खर्च, विद्युत महसुलदेखि घर खर्चसम्म चलाउन नसक्ने पीडा हामी खेपी रहेका छौं। कुनै तहको सरकारको तर्फबाट उद्योगी व्यवसायीलाई विस्थापित हुन नदिन ठोस योजना नआउनु दुःखद छ।

कोरोनाको नाउँमा उद्योगी व्यवसायीलाई मात्र दुःख दिनु पक्कै पनि अनुचित हुन्छ,’ मिश्रले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ। aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा
  • २०७७ भाद्र २८, आईतवार १९:१४
  • In "समाचार"
  • निषेधाज्ञा नलागेका यी दुई जिल्लामा कोरोना संक्रमणको अवस्था के छ ?
  • २०७७ भाद्र २८, आईतवार १९:१४
  • In "देश"
  • काठमाडौं, ललितपुर र भक्तपुर– तीनवटै जिल्लामा पुनः लकडाउन
  • २०७७ भाद्र २८, आईतवार १९:१४
  • In "बागमती प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

धनुषामा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर झडप, २ दर्जनभन्दा बढी व्यक्ति घाइते

सन्त हत्याबारे प्रहरीले झुटो प्रतिवेदन बनाएको आरोप

भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version