• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश सरकारद्वारा भएको पोखरी सौन्दर्यकरणमा व्यापपक अनियमितता


मधेश सरकारद्वारा भएको पोखरी सौन्दर्यकरणमा व्यापपक अनियमितता

जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यकरण कार्यक्रममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ ।

पर्सा जिल्लाका नगवा, मुरली, लक्ष्मणवा, निचुटा समेत ४ पोखरीको सौन्दर्यीकरणमा व्यापक अनियमितता भएको पाइएको महालेखा परीक्षकको चौथो प्रतिवेदनमा उल्लेख छ ।

सो पोखरीहरुको सौन्दर्यकरण गर्न २३ करोड ९० लाख ११ हजारको खरिद सम्झौता गरी निर्माण व्यवसायीलाई १६ करोड ८ लाख ३० हजार भुक्तानी गरेको छ ।

तर, सो अनुसारकको काम भने नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

उक्त निर्माण कार्यको लेखापरीक्षणको क्रममा अवलोकन गरिएकोमा पोखरीहरूको पुरानो स्वरुपको अधिकांश भाग बाहिरबाट माटो ल्याई पुरेको, कंक्रिट संरचना निर्माण गरेकोमा ठाउँठाउँमा भत्केको, गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको, डिपिआरलाई वेवास्ता गरी काम गराएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा अगाडी लेखिएको छ ,पोखरीको डिलमा पिलर समेत नराखी भवन निर्माण गरेको, सोलार लाईट जडानको भुक्तानी भएकोमा सबै स्थानमा लाईट जडान नगरेको, २ वटा पोखरीको काम अधुरो अवस्थामा रोकिएको स्थिति देखिएको छ ।,

सौन्दर्यीकरण कार्य गरेका सबै पोखरीको जग्गाको क्षेत्रफल यकिन हुनुपर्नेमा सो भएको छैन ।

प्रदेशभित्रका सार्वजनिक पोखरीहरूको सौन्दर्यीकरण गर्न खर्च गरेकोमा पोखरीको नापनक्सा बमोजिमको क्षेत्रफल समेत यकिन नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

मधेश सरकारले अन्य स्थानहरुमा गरेको पोखरी सौन्दर्यकरणमा पनि त्यस्तै व्यतिथि देखिएको छ । गुणस्तरहीन काम गर्दा कतिपय पोखरीको नवनिर्मित संरचना नै भत्किएको छ । कमसल निर्माण सामग्री प्रयोग गरी जथाभावी काम गरेर पोखरी सौन्दर्यकरणको नाममा करोडौं भ्रष्टाचार भएको व्यापक जनगुनासो छ । मुख्यमन्त्री स्वच्छता अभियानको फाइल पनि अख्तियारले झिकाएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार
  • २०७९ असार ३२, शनिबार २२:०३
  • In "देश"
  • लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा ७८ लाख र इन्धनमा ४० लाख स्वाहा
  • २०७९ असार ३२, शनिबार २२:०३
  • In "मधेश प्रदेश"
  • कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र
  • २०७९ असार ३२, शनिबार २२:०३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

लोकसेवा तयारी कक्षाको नाममा लाखौं अनियमितता

मुख्यमन्त्री कार्यालयले ६६ लाखमा खरिद गरेको ६ वटा सफ्टवेयर प्रयोग विहीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version