सिरहा । हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ ।
आज दिउँसो करिब साढे ३ बजेपछि आएको हावाहुरीले सिरहाको विभिन्न मतदान केन्द्रको टेन्ट भत्काएपछि मतदान कार्यक्रम स्थगन भएको हो ।
हावाहुरी र वर्षासँगै आएपछि निर्वाचनका लागि खटिएका कर्मचारी र प्रहरीले मतपेटिका र निर्वाचन सामग्री आफूसँगै सुरक्षित राखेको जानकारी जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए ।
वर्षा समाप्त भएपछिअवस्था हेरेर मतदान कार्यक्रम सुचारु गर्ने वा के गर्ने भन्ने बारे निर्णय लिइने उहाँले