जनकपुरधाम, बैशाख २९ ।
जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्।
जनकपुरधामको बसपार्कस्थित होटल सीताशरणमा पैसा वितरण गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका अन्सारीलाई प्रहरीले जनकपुर विमानस्थल लगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1