No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरी समायोजन नगरे प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने सञ्चारमन्त्री साहको चेतावनी

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले संघ सरकारले प्रहरी समायोजन गर्न आलटाल गरिरहेकाले अब जवरजस्ती भएपनि प्रहरी भर्ना खोल्ने बताएका छन् ।

प्रदेश सरकार र संघ सरकारले समेत प्रहरी ऐन बनाइसकेपनि समायोजन गर्न आलटाल गरिरहेकाले अब प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने चेतावनी दिएका छन् ।
बुधवार प्रदेश सरकार तथा जनप्रतिनिधीसँग सूचनाको हक सम्बन्धी कार्याशालामा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकारको पहिलो अनुसूचीमा शान्तिसुरक्षाको जिम्माको रहेपनि प्रहरी आफुहरुको मातहतमा अहिलेसम्म प्रहरी नरहेको बताए । उनले भने, ‘यहाँ पनि ऐन बनिसकेको छ, त्यहाँ पनि बनिसकेको छ । मात्र प्राविधिक विषय रहेको छ । मन्त्रीले स्विच अन गरे हुन्छ तर गरिरहेका छैनन् ।’

‘अब एक मात्र उपाय छ मन्त्रीपरिषद्बाट ठाढो पास गरेर प्रहरी भर्ना गर्छु,,’ उनले अगाडी भने, ‘म लडनबाट डराउने मान्छे होइन् । म लड्ने मान्छे हो ।’

निर्वाचनको समयमा अहिले आफुपनि व्यस्त रहेको भन्दै मन्त्री साहले निर्वाचन पश्चात २ सय भएपनि प्रहरी जवान भर्नाका लागि विज्ञापन आह्वान गरे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
संघीय सांसद साहमाथि हमला भएको पाँच दिनमै सर्लाहीका एसपीको सरूवा

जनकपुरको एक घरमा आगलागी : ग्यास सिलिण्डर पड्कियो, एक बालक घाइते

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .