No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनाद्वारा नेपालको भूमि नै कब्जा

सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनाद्वारा नेपालको भूमि नै कब्जा

काठमाण्डौं । सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड ९सीआरसीसी० मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ ।

फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ। त्यस्तै सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनालाई ल्याएर नेपालको भूमि नै कब्जा गरेर बसेको छ। सीआरसीसीले तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्रमा क्याम्प बनाएर नेपाली भूमि कब्जा गरेर बसेको छ ।हुम्लामा सिमा मिचेको भन्दै पटक पटक किन हुन्छ बिरोध प्रदर्शनफाईल तस्बिर , यति चिनियाँ सेनाहरु शादापोसकमा नेपाल प्रवेश गर्ने गरेका छ्न ।
चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना राखेर सादा पोसाकमा सुराकी गर्ने गरेको छ । चिनियाँ सेना सादा पोसकमा नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने र सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए। कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो।

उक्त निर्माण कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरीरप्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरु बताउँछन् ।नेपाल तिब्बतको सगरमाथा बिच चिनियाँले सिमा रेखा खिच्ने अभिप्राय के रु

यतिमात्र होइन, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमण लैजानेदेखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको उनीहरुको भनाइ छ ।

यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी बताउँछन् । अहिले उक्त क्षेत्र चीनियाँको कब्जामा छ।

सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरु सुरुदेखि नै लामो साँघुमा रहेको दाबी गरेकी छिन् । सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन्।सीमा विवादस् हुम्लास्थित सीमामा चीनको अतिक्रमण रहेको नेपाली प्रतिवेदन

यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफनो हिसाबले त्यसको ब्यवस्थापन गर्ने उनको भनाइ छ। नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन्। एसीपीन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
३०० स्टाफ नर्सको जागिर खुल्यो

३०० स्टाफ नर्सको जागिर खुल्यो

रौतहटमा प्रशासननै नेता विरुद्ध षड्यन्त्र गर्दै

रौतहटमा प्रशासननै नेता विरुद्ध षड्यन्त्र गर्दै

कक्षा १२ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .