No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिथिलाञ्चललगायत तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ । 

धनुषा : सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा एवं निष्ठाका साथ यो पर्व मनाउने गर्दछन् । बुधबारबाट सुरु भएको जितिया पर्व शनिबार समापन हुनेछ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले जितियालाई कठोर पर्वका रुपमा लिइन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिरौलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ। त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ।
शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल वा कुवामा स्नान गरी गम्हरीको खिर वा भात पनि खाने गर्दछन् । जितिया पर्वको एकाबिहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् ।
यता बिहानपख बच्चाहरु ब्युँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमाच्युरा, दही, फलफूल खान दिएर जितिवा पर्व विधिवत् रुपमा सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Next Post
महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

नेपालका बुधबार थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .