• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल-भारत व्यापार सहज बनाउन नयाँ पुल सञ्चालन गर्ने भारतीय मन्त्रीको आश्वासन


नेपाल-भारत व्यापार सहज बनाउन नयाँ पुल सञ्चालन गर्ने भारतीय मन्त्रीको आश्वासन

विराटनगर । जोगबनी नाकाबाट आयात-निर्यात सहज बनाउन भारततर्फको नयाँ पुल सञ्चालन गरिने भएको छ । भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नितिन गड्करीले एक महिनाभित्र पुल सञ्चालनमा ल्याउन मातहत निकायलाई निर्देशन दिएका बताएका छन् ।

मीरगञ्जस्थित पुल क्षतिग्रस्त भएपछि आयात निर्यात प्रभावित हुँदै आएको छ । मोरङ व्यापार संघले उक्त पुलको विकल्पमा नजिकैको निर्माणाधीन पुल सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको थियो ।
बथनाहा–जोगबनी सडक खण्डमा पर्ने उक्त पुल सञ्चालनमा आएपछि आयात निर्यात सहज हुने संघका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार नेपालस्थित भारतीय राजदूतावास मार्फत मन्त्री गड्करीले महिनाभित्रै पुल सञ्चालनमा ल्याइने बताएका हुन् । यसका लागि भारतस्थित नेपाली राजदूतावासले पनि संघले प्रस्तुत गरेको मागका आधारमा भारत सरकारको ध्यानाकर्षण गराएको थियो ।

पुल सञ्चालनका लागि संघले नेपाल र भारतका प्रधानमन्त्री, मन्त्रीहरू साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको रिजालले बताए । जोगबनी नाका हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगका लागि कच्चापदार्थ साथै अन्य सामान आयात हुने गरेको छ ।

यसैगरी नेपालबाट निर्यात हुने सामान उक्त नाका हुँदै पठाइने गरिएको छ । पुल क्षतिग्रस्त भएर ढुवानीका साधन जान नसक्दा भीमनगर–भण्टाबारी नाका हुँदै आयात निर्यात गर्ने गरिएको थियो । यसो गर्दा घुमाउरो बाटो आउजाउ गर्नुपर्ने साथै ढुवानी खर्च वृद्धि भई सामानको लागतसमेत बढ्ने गरेको उद्योगी–व्यवसायीले बताउँदै आएका छन् ।

विगतमा मीरगन्ज पुलको विकल्पमा अर्को पुल निर्माणका लागि ध्यानाकर्षण गराइँदै आएको थियो । दुई वर्षयता निर्माणाधीन चार लेनको पुल अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन
  • २०७८ फाल्गुन ८, आईतवार १७:५७
  • In "BannerNews"
  • फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित
  • २०७८ फाल्गुन ८, आईतवार १७:५७
  • In "BannerNews"
  • स्थानीयको सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो : मन्त्री घिसिङ
  • २०७८ फाल्गुन ८, आईतवार १७:५७
  • In "BannerNews"
Tags: #आर्थिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

बलुच राजपरिवारको अदालतले संयुक्त राष्ट्रसंघमा पाकिस्तानविरुद्ध स्वतन्त्र बलुचिस्तानको माग

बेइजिङ ओलम्पिक रक्तपात माथी आयोजन गरिएको आरोप , टर्कीका उइगर समुदायद्धारा बहिष्कार गर्न आह्वान

चिनियाँ नागरिक पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version